

धादिङ। सिद्धलेक गाउँपालिका–१ नलाङ बैरेनीस्थित मिन्दुका माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण गरिएको छ।
शुक्रबार विद्यालयको बालक्लव तथा युवा रेडक्रस सर्कलले डिभिजन वन कार्यालय धादिङको सहयोगमा विद्यालय परिसरमा वृक्षारोपण गरेको विद्यालयका प्रधानाध्यापक जनार्दन नेपालले जानकारी दिनुभयो ।
उहाँका अनुसार चिउरी, चाप, तेजपत्ता, कटहर, धुपी, आँप लगाएत विभिन्न प्रजातिका दुई सय ५० बोटबिरुवाहरु रोपिएको छ।
पर्यावरणमा स्वच्छता बढाउने उद्देश्यसाथ विद्यालय परिसरमा विभिन्न प्रजातिका वृक्षारोपण गरिएको प्रधानाध्यापक नेपालले बताउनुभयो ।








आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |