Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ अषाढ १०, बुधबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धुनिवेशी नगरपालिकाद्धारा १ अर्ब ३ करोड ९५ लाख बढिको बजेट सार्वजनिक

१ घण्टा अघि
२

गजुरी गाउँपालिकाले ल्यायो ८३ करोड ६३ लाख बढीको बजेट

२ घण्टा अघि
३

आगामी आर्थिक वर्षको लागि थाक्रे गाउँपालिकाको ८४ करोड ८ लाखको बजेट

३ घण्टा अघि
४

त्रिपुरासुन्दरीमा विपन्न समुदायलाई मौरीसहित आधुनिक घार वितरण

३ घण्टा अघि
५

त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा ताला लगाएर काममा अवरोध गर्ने एक व्यक्ति पक्राउ

३ घण्टा अघि
६

फानसेपको पहलमा सिद्धलेकका किसानलाई स्थानीय सामग्रीबाट सन्तुलित पशु दाना बनाउने तालिम

१३ घण्टा अघि
७

धादिङमा कृषकको उत्पादन बजारसम्म पुर्‍याउन ‘कृषि एम्बुलेन्स’ सेवा सुरु

१३ घण्टा अघि
८

विद्यालयमै पुगेर विद्यार्थीका कुरा सुन्दै ज्वालामुखीका अध्यक्ष

१४ घण्टा अघि
९

सिद्धलेक र गल्छीमा फानसेपको प्रभावः किसानको आम्दानी बढ्यो,पोषणमा सुधार

१ दिन अघि
१०

बेनीघाट रोराङ गाउँपालिका ल्यायो ९१ करोड ९९ लाख रुपैयाँको बजेट,कृषि र शिक्षामा जोड

१ दिन अघि
११

सिद्धलेक गाउँपालिकाद्धारा ६० करोड ५० लाख बढिको बजेट सार्वजनिक,नीति कार्यक्रम र बजेट सर्वसम्मत पारित

१ दिन अघि
१२

गल्छी गाउँपालिकाको ६७ करोड ६० लाखभन्दा बढीको बजेट, पूर्वाधार र सेवामूलक क्षेत्र प्राथमिकता

१ दिन अघि

धेरै पढिएका

१

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

२ हफ्ता अघि
२

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

२ हफ्ता अघि
३

एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?

१ हफ्ता अघि
४

ज्वालामुखी गाउँपालिकाद्धारा ५७ करोड ९० लाख बढी बजेट सार्वजनिक,कुन क्षेत्रमा कति बजेट ?

४ दिन अघि
५

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ हफ्ता अघि
६

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

१ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

२ हफ्ता अघि
८

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

२ हफ्ता अघि
९

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

२ हफ्ता अघि
१०

जेनजी आन्दोलनमा फरार अभियुक्त धादिङबाट पुनः चोरी काण्डमा पक्राउ,झण्डै छ लाख नगद बरामद

४ दिन अघि
११

सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट

१ हफ्ता अघि
१२

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

३ हफ्ता अघि

विद्यालयमै पुगेर विद्यार्थीका कुरा सुन्दै ज्वालामुखीका अध्यक्ष

  • बागमती कलम
  • ३५ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ अषाढ १०, बुधबार (१४ घण्टा अघि)
विद्यालयमै पुगेर विद्यार्थीका कुरा सुन्दै ज्वालामुखीका अध्यक्ष

धादिङ । ज्वालामुखी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्ने उद्देश्यसहित विद्यालय केन्द्रित संवाद कार्यक्रम सुरु गरेको छ।

यसअन्तर्गत गाउँपालिकाका अध्यक्ष यमनाथ दनै स्वयं विद्यालयमा पुगेर विद्यार्थी, शिक्षक तथा अभिभावकसँग प्रत्यक्ष अन्तरक्रियामा सहभागी हुनुभएको छ ।

मंगलबारदेखि सुरु भएको कार्यक्रम अन्तर्गत वडा नम्बर ६ र ७ मा रहेका सुनखानी माध्यमिक विद्यालय, सालबास माध्यमिक विद्यालय र भुवनेश्वरी माध्यमिक विद्यालयमा छलफल तथा साक्षात्कार कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले विज्ञान प्रयोगशाला, पुस्तकालय, खेलकुद सामग्री, विषयगत शिक्षकको अभाव, नियमित पठनपाठनको अवस्था तथा गुणस्तरीय शिक्षाका लागि स्थानीय सरकारले गरेका प्रयासबारे जिज्ञासा राखेका थिए।

उनीहरूले आगामी दिनमा शिक्षा क्षेत्रमा थप सुधारका लागि आवश्यक योजनाबारे पनि प्रश्न गरेका थिए। त्यसैगरी शिक्षकहरूले पर्याप्त दरबन्दीको व्यवस्था, विद्यालय पूर्वाधार सुधार तथा सेवा-सुविधासँग सम्बन्धित विषय उठाएका थिए।

अभिभावकहरूले सामुदायिक विद्यालयको शैक्षिक स्तर अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउँदै गुणस्तरीय शिक्षामा जोड दिएका थिए।

सहभागीहरूको जिज्ञासा र सुझावको जवाफ दिँदै गाउँपालिका अध्यक्ष दनैले शिक्षा क्षेत्रको विकासका लागि विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

विद्यालयका वास्तविक समस्या बुझ्न र समाधानका उपाय खोज्न गाउँपालिका प्रत्यक्ष रूपमा विद्यालयसम्म पुगेको उहाँको भनाइ थियो।उहाँले शिक्षा क्षेत्रमा सुधार क्रमशः अगाडि बढिरहेको उल्लेख गर्दै आवश्यक स्रोत–साधन र लगानी व्यवस्थापनमा गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

गाउँपालिकाका शिक्षा अधिकृत विष्णुप्रसाद न्यौपानेले शिक्षा क्षेत्रलाई स्थानीय सरकारको प्राथमिकतामा राखिएको जानकारी दिँदै विद्यालयका समस्या पहिचान गरेर सुधारका कार्यक्रम अघि बढाइने बताउनुभयो । गुणस्तरीय शिक्षामार्फत पालिकाको समग्र विकास सम्भव हुने बताउनुभयो ।

अध्यक्षसँग प्रत्यक्ष साक्षात्कार कार्यक्रम आगामी दिनमा पालिकाभित्र रहेका सबै माध्यमिक विद्यालयमा विस्तार गरिने गाउँपालिकाले जनाएको छ।

कार्यक्रमका केही झलकहरु :

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • dhunibesi-nagarsava-bajet

    धुनिवेशी नगरपालिकाद्धारा १ अर्ब ३ करोड ९५ लाख बढिको बजेट सार्वजनिक

  • gajuri bajet-gausava

    गजुरी गाउँपालिकाले ल्यायो ८३ करोड ६३ लाख बढीको बजेट

  • thakre-bajet

    आगामी आर्थिक वर्षको लागि थाक्रे गाउँपालिकाको ८४ करोड ८ लाखको बजेट

  • IMG-20260624-WA0121

    त्रिपुरासुन्दरीमा विपन्न समुदायलाई मौरीसहित आधुनिक घार वितरण

  • समाचार
  • १

    धुनिवेशी नगरपालिकाद्धारा १ अर्ब ३ करोड ९५ लाख बढिको बजेट सार्वजनिक
    १ घण्टा अघि

  • २

    गजुरी गाउँपालिकाले ल्यायो ८३ करोड ६३ लाख बढीको बजेट
    २ घण्टा अघि

  • ३

    आगामी आर्थिक वर्षको लागि थाक्रे गाउँपालिकाको ८४ करोड ८ लाखको बजेट
    ३ घण्टा अघि

  • ४

    त्रिपुरासुन्दरीमा विपन्न समुदायलाई मौरीसहित आधुनिक घार वितरण
    ३ घण्टा अघि

  • ५

    त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा ताला लगाएर काममा अवरोध गर्ने एक व्यक्ति पक्राउ
    ३ घण्टा अघि

  • ६

    फानसेपको पहलमा सिद्धलेकका किसानलाई स्थानीय सामग्रीबाट सन्तुलित पशु दाना बनाउने तालिम
    १३ घण्टा अघि

  • ७

    धादिङमा कृषकको उत्पादन बजारसम्म पुर्‍याउन ‘कृषि एम्बुलेन्स’ सेवा सुरु
    १३ घण्टा अघि

  • ८

    विद्यालयमै पुगेर विद्यार्थीका कुरा सुन्दै ज्वालामुखीका अध्यक्ष
    १४ घण्टा अघि

  • ९

    सिद्धलेक र गल्छीमा फानसेपको प्रभावः किसानको आम्दानी बढ्यो,पोषणमा सुधार
    १ दिन अघि

  • १०

    बेनीघाट रोराङ गाउँपालिका ल्यायो ९१ करोड ९९ लाख रुपैयाँको बजेट,कृषि र शिक्षामा जोड
    १ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution