Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ श्रावण २६, मंगलबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
खेलकुद
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

अण्डाको मुल्य बढ्यो

९ घण्टा अघि
२

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

१ दिन अघि
३

सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

२ दिन अघि
४

बालुवा संकलन रोकिँदा गजुरीका १७० घरधुरी प्रभावित, मजदुरको जीविकोपार्जन संकटमा

४ दिन अघि
५

समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत

४ दिन अघि
६

मृगौला पीडित धन बहादुरलाई साढे ७ लाख सहयोग

५ दिन अघि
७

अभावले थलिएकी सुत्केरी आमा: श्रीमान् कहिले चामल ल्याउलान् भन्ने प्रतीक्षामा अञ्जली

५ दिन अघि
८

सिद्धलेकमा अनुदानमा वितरण गरिएको सुनकागतीको बिरुवामा फरक जातको फल फलेपछी….

१ हफ्ता अघि
९

मैदी जाने सडक हिलाम्मे : एम्बुलेन्ससमेत पुग्न नसक्ने अवस्था, नागरिकलाई सास्ती

१ हफ्ता अघि
१०

मनसुन फेरि सक्रिय:आज यी प्रदेशमा ठूलो पानी पर्ने

१ हफ्ता अघि
११

पेट्रोल-डिजेलको मुल्य बढ्यो,ग्यासको यथावत:कतिमा हुँदैछ कारोबार ?

१ हफ्ता अघि
१२

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी धादिङका अन्जन पक्राउ

१ हफ्ता अघि

धेरै पढिएका

१

सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडामाथि कुटपिट गर्ने फरार आरोपित पक्राउ

१ हफ्ता अघि
२

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

३ हफ्ता अघि
३

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी धादिङका अन्जन पक्राउ

१ हफ्ता अघि
४

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

३ हफ्ता अघि
५

त्रिशूली नदीमा बगेका टिपर चालकको सकुशल उद्धार

१ हफ्ता अघि
६

धादिङमा २१८ सवारी दुर्घटना: ४४ जनाको मृत्यु,५३९ जना घाइते

२ हफ्ता अघि
७

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

३ हफ्ता अघि
८

धादिङमा EUROGRIP Tyres को विशेष प्रशिक्षण: उत्कृष्ट व्यवसायी र बाइक मिस्त्री सम्मानित

१ हफ्ता अघि
९

हुण्डी सम्बन्धी कारोबारमा संलग्न धादिङका राजेन्द्र रिजाल पक्राउ

१ हफ्ता अघि
१०

धादिङमा ८४३ किलोभन्दा बढी गाँजा बरामद,एक वर्षमा ७० जना पक्राउ (सम्पूर्ण विवरणसहित)

२ हफ्ता अघि
११

डलर सटहीको बहानामा नगद र सुन ठगी गर्ने व्यक्ति धादिङबाट पक्राउ

४ हफ्ता अघि
१२

सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

२ दिन अघि

प्रदेश स्तरिय खेलकुदमा धादिङलाई ९ स्वर्ण,समग्र पदक तालिकामा नवौं

  • बागमती कलम
  • ११९ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ अषाढ १२, शुक्रबार (१ महिना अघि)
प्रदेश स्तरिय खेलकुदमा धादिङलाई ९ स्वर्ण,समग्र पदक तालिकामा नवौं

धादिङ । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा धादिङ जिल्लाले उल्लेखनीय प्रदर्शन गर्दै ९ स्वर्ण, १० रजत र २२ कास्यसहित कुल ४१ पदक हात पार्न सफल भएको छ।

असार १ गतेदेखि १० गतेसम्म सञ्चालन भएको प्रदेशस्तरीय प्रतियोगितामा प्रदेशको बिभिन्न जिल्लाका खेलाडीबीच प्रतिस्पर्धा भएको थियो।

प्रतियोगिताको समग्र पदक तालिकामा धादिङ नवौं स्थानमा रह्यो। प्रतियोगितामा काठमाडौं ५१ स्वर्णसहित पहिलो, ललितपुर ४६ स्वर्णसहित दोस्रो तथा चितवन ३० स्वर्णसहित तेस्रो स्थानमा रहन सफल भए।धादिङका लागि महिला भलिबल टोलीले स्वर्ण पदक जित्न सफल भयो ।

त्यस्तै ब्याडमिन्टन पुरुष डबल्समा राम ठकुरी र लक्ष्मण ठकुरीले स्वर्ण जिते । बक्सिङतर्फ बिना महर्जन (६६ केजी), मिलन सार्की (५७ केजी) र हिमाल शाही (६० केजी) ले आ-आफ्नो तौल समूहमा स्वर्ण पदक हासिल गरे।

एथ्लेटिक्सको सटपुटमा सिर्जना श्रेष्ठ, तेक्वान्दोमा सुमन घले तथा करातेमा निसन घले र निसन मल्लले पनि स्वर्ण पदक जित्न सफल भए ।

पछिल्ला वर्षहरूमा जिल्लाको खेलकुद क्षेत्र क्रमशः सुदृढ बन्दै गएको जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले बताउनुभयो।

विद्यालयस्तरबाट खेलकुद गतिविधि विस्तार र खेलाडी उत्पादनमा गरिएको लगानीको सकारात्मक परिणाम प्रदेशस्तरीय प्रतियोगितामा देखिन थालेको उहाँको भनाइ छ।

धादिङ जिल्लाले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितातर्फ भने उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गरेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • egg-rate

    अण्डाको मुल्य बढ्यो

  • sidalek-7-talabandi

    सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

  • IMG_20260808_191231

    सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

  • IMG-20260807-WA0001

    बालुवा संकलन रोकिँदा गजुरीका १७० घरधुरी प्रभावित, मजदुरको जीविकोपार्जन संकटमा

  • समाचार
  • १

    अण्डाको मुल्य बढ्यो
    ९ घण्टा अघि

  • २

    सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी
    १ दिन अघि

  • ३

    सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण
    २ दिन अघि

  • ४

    बालुवा संकलन रोकिँदा गजुरीका १७० घरधुरी प्रभावित, मजदुरको जीविकोपार्जन संकटमा
    ४ दिन अघि

  • ५

    समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत
    ४ दिन अघि

  • ६

    मृगौला पीडित धन बहादुरलाई साढे ७ लाख सहयोग
    ५ दिन अघि

  • ७

    अभावले थलिएकी सुत्केरी आमा: श्रीमान् कहिले चामल ल्याउलान् भन्ने प्रतीक्षामा अञ्जली
    ५ दिन अघि

  • ८

    सिद्धलेकमा अनुदानमा वितरण गरिएको सुनकागतीको बिरुवामा फरक जातको फल फलेपछी….
    १ हफ्ता अघि

  • ९

    मैदी जाने सडक हिलाम्मे : एम्बुलेन्ससमेत पुग्न नसक्ने अवस्था, नागरिकलाई सास्ती
    १ हफ्ता अघि

  • १०

    मनसुन फेरि सक्रिय:आज यी प्रदेशमा ठूलो पानी पर्ने
    १ हफ्ता अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution