Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र १६, मंगलबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङमा २३ शव तथा अंगको व्यवस्थापन,डीएनए नमुना सुरक्षित

३ घण्टा अघि
२

बैरेनीका बाढी प्रभावित भन्छन् -`हामीलाई दाल,चामल हाेइन खानेपानी चाहियाे।´

१४ घण्टा अघि
३

महेशदोभानमा बाढीको कहर : केही घर बाँकी छन्, तर घरभित्र पस्ने अवस्था छैन

१६ घण्टा अघि
४

कृष्णभीरको सडक भासियो,पृथ्वी राजमार्ग पूर्णरूपमा ठप्प

१ दिन अघि
५

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

२ दिन अघि
६

भोटेकोशी बाढी : अहिलेसम्म ५७९ शव भेटियो,अझै १ हजार ९२४ जना सम्पर्कविहीन

३ दिन अघि
७

बाढीका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग सूचारु

३ दिन अघि
८

गलौदीमा रहेको रुवी बेभरेज (पानी फ्याक्ट्री)मा बाढीको वितण्डा,२ करोड ७० लाखको क्षति

३ दिन अघि
९

धादिङमा बाढीपछि यस्तो छ अवस्था : सडक मर्मत हुँदै, राहत सामग्री आइपुग्यो

३ दिन अघि
१०

बेनिघाट रोराङले प्रधानमन्त्री उद्धार कोषमा ५ लाख १ रुपैयाँ दिने

३ दिन अघि
११

गजुरीबासीद्वारा रसुवा बाढी प्रभावितहरूका लागि नि:शुल्क भोजनको व्यवस्था

३ दिन अघि
१२

‘रसुवा बाढी : धादिङका १३४ जना अझै सम्पर्कविहीन’,कुन पालिकाका कति ?

४ दिन अघि

धेरै पढिएका

१

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी धादिङका अन्जन पक्राउ

४ हफ्ता अघि
२

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

४ दिन अघि
३

त्रिशूली नदीमा बगेका टिपर चालकको सकुशल उद्धार

४ हफ्ता अघि
४

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

५ दिन अघि
५

मैदी जाने सडक हिलाम्मे : एम्बुलेन्ससमेत पुग्न नसक्ने अवस्था, नागरिकलाई सास्ती

४ हफ्ता अघि
६

सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

३ हफ्ता अघि
७

सिद्धलेकमा अनुदानमा वितरण गरिएको सुनकागतीको बिरुवामा फरक जातको फल फलेपछी….

४ हफ्ता अघि
८

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

२ दिन अघि
९

समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत

३ हफ्ता अघि
१०

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

५ दिन अघि
११

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

३ हफ्ता अघि
१२

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

१ हफ्ता अघि

सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने

  • बागमती कलम
  • २४८ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ श्रावण १, शुक्रबार (१ महिना अघि)
सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने

धादिङ । सिद्धलेक गाउँपालिकाले दरबन्दीभन्दा बाहिर रही ज्यालादारी तथा करार सेवामार्फत कार्यरत कर्मचारीहरूको सेवा साउन १ गतेदेखि निरन्तरता दिन नसकिने जनाएको छ।

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अनिशा आचार्यद्वारा जारी सूचनामा बागमती प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ को दफा १६ अनुसार स्थानीय सेवाका कर्मचारीले गर्नुपर्ने कार्यका लागि कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्ति गर्न नपाइने कानुनी व्यवस्था रहेको उल्लेख गरिएको छ।

सूचनाअनुसार ऐनको दफा १६ को उपदफा (२) मा कानुन विपरीत ज्यालादारी वा करारमा नियुक्ति गरिएमा त्यस्ता व्यक्तिले प्राप्त गरेको तलब, भत्ता तथा अन्य सुविधा नियुक्ति गर्ने कर्मचारी वा पदाधिकारीबाट सरकारी बाँकी सरह असुलउपर गरिने व्यवस्था रहेको छ।

उक्त कानुनी व्यवस्थाको कार्यान्वयनका लागि गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालय तथा स्वास्थ्य शाखाअन्तर्गतका स्वास्थ्य संस्थाहरूमा दरबन्दीभन्दा बाहिर रही कार्यरत कर्मचारीहरूको सेवा २०८३ साउन १ गतेदेखि अर्को व्यवस्था नभएसम्म थप गर्न नसकिने जनाइएको छ।

साथै, सो मितिपछि दरबन्दीभन्दा बाहिरका कर्मचारीलाई हाजिर गराएको वा स्वयं हाजिर भएको पाइएमा त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुख, शाखा प्रमुख वा हाजिर गराउने पदाधिकारी स्वयंले व्यहोर्नुपर्ने सूचनामा उल्लेख छ।

गाउँपालिकाले त्यस्ता कर्मचारीहरूको तलब, भत्ता तथा अन्य सुविधा भुक्तानी गर्न नसकिने तथा यस विषयमा गाउँपालिका कार्यालय कुनै पनि प्रकारले जिम्मेवार नहुने स्पष्ट पारेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • IMG_20260901_074924

    धादिङमा २३ शव तथा अंगको व्यवस्थापन,डीएनए नमुना सुरक्षित

  • IMG-20260831-WA0004

    बैरेनीका बाढी प्रभावित भन्छन् -`हामीलाई दाल,चामल हाेइन खानेपानी चाहियाे।´

  • Messenger_creation_E133B3D1-93F3-461D-8D14-F1B8AF655DD3

    महेशदोभानमा बाढीको कहर : केही घर बाँकी छन्, तर घरभित्र पस्ने अवस्था छैन

  • IMG_20260830_161521

    कृष्णभीरको सडक भासियो,पृथ्वी राजमार्ग पूर्णरूपमा ठप्प

  • समाचार
  • १

    धादिङमा २३ शव तथा अंगको व्यवस्थापन,डीएनए नमुना सुरक्षित
    ३ घण्टा अघि

  • २

    बैरेनीका बाढी प्रभावित भन्छन् -`हामीलाई दाल,चामल हाेइन खानेपानी चाहियाे।´
    १४ घण्टा अघि

  • ३

    महेशदोभानमा बाढीको कहर : केही घर बाँकी छन्, तर घरभित्र पस्ने अवस्था छैन
    १६ घण्टा अघि

  • ४

    कृष्णभीरको सडक भासियो,पृथ्वी राजमार्ग पूर्णरूपमा ठप्प
    १ दिन अघि

  • ५

    धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद
    २ दिन अघि

  • ६

    भोटेकोशी बाढी : अहिलेसम्म ५७९ शव भेटियो,अझै १ हजार ९२४ जना सम्पर्कविहीन
    ३ दिन अघि

  • ७

    बाढीका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग सूचारु
    ३ दिन अघि

  • ८

    गलौदीमा रहेको रुवी बेभरेज (पानी फ्याक्ट्री)मा बाढीको वितण्डा,२ करोड ७० लाखको क्षति
    ३ दिन अघि

  • ९

    धादिङमा बाढीपछि यस्तो छ अवस्था : सडक मर्मत हुँदै, राहत सामग्री आइपुग्यो
    ३ दिन अघि

  • १०

    बेनिघाट रोराङले प्रधानमन्त्री उद्धार कोषमा ५ लाख १ रुपैयाँ दिने
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution