Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ श्रावण २५, सोमबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

४ घण्टा अघि
२

सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

२ दिन अघि
३

बालुवा संकलन रोकिँदा गजुरीका १७० घरधुरी प्रभावित, मजदुरको जीविकोपार्जन संकटमा

३ दिन अघि
४

समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत

३ दिन अघि
५

मृगौला पीडित धन बहादुरलाई साढे ७ लाख सहयोग

५ दिन अघि
६

अभावले थलिएकी सुत्केरी आमा: श्रीमान् कहिले चामल ल्याउलान् भन्ने प्रतीक्षामा अञ्जली

५ दिन अघि
७

सिद्धलेकमा अनुदानमा वितरण गरिएको सुनकागतीको बिरुवामा फरक जातको फल फलेपछी….

१ हफ्ता अघि
८

मैदी जाने सडक हिलाम्मे : एम्बुलेन्ससमेत पुग्न नसक्ने अवस्था, नागरिकलाई सास्ती

१ हफ्ता अघि
९

मनसुन फेरि सक्रिय:आज यी प्रदेशमा ठूलो पानी पर्ने

१ हफ्ता अघि
१०

पेट्रोल-डिजेलको मुल्य बढ्यो,ग्यासको यथावत:कतिमा हुँदैछ कारोबार ?

१ हफ्ता अघि
११

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी धादिङका अन्जन पक्राउ

१ हफ्ता अघि
१२

त्रिशूली नदीमा बगेका टिपर चालकको सकुशल उद्धार

१ हफ्ता अघि

धेरै पढिएका

१

सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडामाथि कुटपिट गर्ने फरार आरोपित पक्राउ

१ हफ्ता अघि
२

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

३ हफ्ता अघि
३

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी धादिङका अन्जन पक्राउ

१ हफ्ता अघि
४

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

३ हफ्ता अघि
५

त्रिशूली नदीमा बगेका टिपर चालकको सकुशल उद्धार

१ हफ्ता अघि
६

धादिङमा २१८ सवारी दुर्घटना: ४४ जनाको मृत्यु,५३९ जना घाइते

२ हफ्ता अघि
७

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

३ हफ्ता अघि
८

धादिङमा EUROGRIP Tyres को विशेष प्रशिक्षण: उत्कृष्ट व्यवसायी र बाइक मिस्त्री सम्मानित

१ हफ्ता अघि
९

हुण्डी सम्बन्धी कारोबारमा संलग्न धादिङका राजेन्द्र रिजाल पक्राउ

१ हफ्ता अघि
१०

धादिङमा ८४३ किलोभन्दा बढी गाँजा बरामद,एक वर्षमा ७० जना पक्राउ (सम्पूर्ण विवरणसहित)

२ हफ्ता अघि
११

डलर सटहीको बहानामा नगद र सुन ठगी गर्ने व्यक्ति धादिङबाट पक्राउ

४ हफ्ता अघि
१२

सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

२ दिन अघि

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

  • Default Profile
  • बागमती कलम
  • ७८ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ श्रावण २५, सोमबार (४ घण्टा अघि)
सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

धादिङ- सिद्धलेक गाउँपालिका-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित भएका छन्।

कर्मचारी शान्ति मगरातीलाई सेवाबाट हटाउने निर्णय फिर्ता गरी पुनर्बहाली गर्न माग गर्दै स्थानीयले सोमबार वडा कार्यालयको मुख्य ढोकामा अनिश्चितकालीन तालाबन्दी गरेका हुन्।

तालाबन्दीपछि वडा कार्यालयबाट प्रदान हुँदै आएका दैनिक प्रशासनिक सेवासमेत प्रभावित भएका छन्। मगराती तत्कालीन नलाङ, सलाङ र कुम्पुर गाविसमा जिल्ला विकास समितिमार्फत २०६७ सालमा नियुक्त भएका तीन कर्मचारीमध्येकी एक हुन्।

उनी पछिल्लो समय सिद्धलेक-७ मा कार्यरत रहनुका साथै वडा सचिवको जिम्मेवारीसमेत सम्हाल्दै आएकी थिइन्। तर गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत अनिशा आचार्यले साउन ६ गते पत्रमार्फत उनको करार म्याद थप नगर्ने निर्णय जानकारी गराएकी थिइन्।

गाउँपालिकाले दरबन्दीभन्दा बाहिर करारमा रहेका कर्मचारीको म्याद नथप्ने गाउँपालिकाको ४२औँ निर्णयअनुसार मगरातीको सेवा निरन्तरता रोकिएको जनाएको छ।

तर स्थानीयवासी भने यो निर्णय प्रशासनिक कारणले मात्र नभई बालुवा प्रशोधन केन्द्रसँग जोडिएको विवाद र व्यक्तिगत पूर्वाग्रहका कारण भएको आरोप लगाइरहेका छन्।

स्थानीयका अनुसार सिद्धलेक-७ पिपलटारका विशाल गिरी ‘रुद्रबहादुर’ले सञ्चालन गर्दै आएको फिरफिरे अर्थात् बालुवा प्रशोधन केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष परशुराम खतिवडा र गिरीबीच लामो समयदेखि विवाद थियो।

गत असार ३२ गते नेपाली कांग्रेसको गाउँपालिका समितिको बैठकमा यही विषयलाई लिएर विवाद चर्किएको र सो क्रममा गिरीले अध्यक्ष खतिवडामाथि हातपात गरेको स्थानीयको भनाइ छ।

घटनापछि गिरी पक्राउ परेका छन्। स्थानीयको दाबीअनुसार उक्त बालुवा उद्योग सञ्चालनका लागि वडा कार्यालयबाट सिफारिस तथा विद्युत् मिटर जडानका लागि नेपाल विद्युत् प्राधिकरणमा सिफारिस गरेको विषयलाई लिएर कर्मचारी मगरातीलाई निशाना बनाइएको हो।

अझ महत्वपूर्ण कुरा-मगरातीसँगै २०६७ सालमा नियुक्त भएका अन्य दुई कर्मचारीले भने सेवा निरन्तरता पाएका छन्। त्यसैले आफूहरूमाथि विभेद भएको स्थानीयको आरोप छ।

साउन ६ गतेदेखि नै समस्या समाधानका लागि गाउँपालिकाले पटक-पटक आश्वासन दिए पनि माग सम्बोधन नभएपछि बाध्य भएर वडा कार्यालयमा तालाबन्दी गर्नुपरेको स्थानीयले बताएका छन्।

यस विषयमा वडा अध्यक्ष सानु गिरीले आफू केही दिनदेखि पारिवारिक कामका कारण काठमाडौंमा रहेको र वडा कार्यालयमा तालाबन्दी भएको जानकारी पाएको बताउनुभयो।

उहाँले कर्मचारीसम्बन्धी स्थानीयको चासो र मागलाई गाउँपालिकाले तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

स्थानीयवासीले शान्ति मगराती पुनर्बहाली नभएसम्म तालाबन्दी नखोल्ने बताएका छन्। जबर्जस्ती ताला खोल्ने प्रयास भए कडा प्रतिरोध गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन्। तर वडा कार्यालय बन्द हुँदा दैनिक सेवा लिन पुगेका सर्वसाधारण सेवाग्राही भने प्रत्यक्ष मारमा परेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • IMG_20260808_191231

    सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

  • IMG-20260807-WA0001

    बालुवा संकलन रोकिँदा गजुरीका १७० घरधुरी प्रभावित, मजदुरको जीविकोपार्जन संकटमा

  • received_1363862388570643

    समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत

  • help-post-marpak

    मृगौला पीडित धन बहादुरलाई साढे ७ लाख सहयोग

  • समाचार
  • १

    सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी
    ४ घण्टा अघि

  • २

    सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण
    २ दिन अघि

  • ३

    बालुवा संकलन रोकिँदा गजुरीका १७० घरधुरी प्रभावित, मजदुरको जीविकोपार्जन संकटमा
    ३ दिन अघि

  • ४

    समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत
    ३ दिन अघि

  • ५

    मृगौला पीडित धन बहादुरलाई साढे ७ लाख सहयोग
    ५ दिन अघि

  • ६

    अभावले थलिएकी सुत्केरी आमा: श्रीमान् कहिले चामल ल्याउलान् भन्ने प्रतीक्षामा अञ्जली
    ५ दिन अघि

  • ७

    सिद्धलेकमा अनुदानमा वितरण गरिएको सुनकागतीको बिरुवामा फरक जातको फल फलेपछी….
    १ हफ्ता अघि

  • ८

    मैदी जाने सडक हिलाम्मे : एम्बुलेन्ससमेत पुग्न नसक्ने अवस्था, नागरिकलाई सास्ती
    १ हफ्ता अघि

  • ९

    मनसुन फेरि सक्रिय:आज यी प्रदेशमा ठूलो पानी पर्ने
    १ हफ्ता अघि

  • १०

    पेट्रोल-डिजेलको मुल्य बढ्यो,ग्यासको यथावत:कतिमा हुँदैछ कारोबार ?
    १ हफ्ता अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution