Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र ११, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

३१ मिनेट अघि
२

एमाले धादिङले सार्वजनिक गर्‍यो धादिङमा क्षतिको प्रारम्भीक विवरण

४ घण्टा अघि
३

बाढीले धादिङमा पाँच पक्की पुलसहित विभिन्न संरचनामा ठूलो क्षति,अहिलेसम्म १८ शव भेटिए

१४ घण्टा अघि
४

धादिङको विभिन्न स्थानमा बाढीले बगाएको सात वटा सव भेटियो

१८ घण्टा अघि
५

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

१८ घण्टा अघि
६

अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन नीलकण्ठ-३ को आग्रह

२२ घण्टा अघि
७

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

२३ घण्टा अघि
८

बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो

२३ घण्टा अघि
९

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि खुला, ९ सिटसम्मका गाडी चलाउन पाइने

२ दिन अघि
१०

किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया

३ दिन अघि
११

वैशाख यता विपद्मा परी २५० जनाको मृत्यु,देशभर पाँच हजार १४ विपद्का घटना

४ दिन अघि
१२

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

६ दिन अघि

धेरै पढिएका

१

सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडामाथि कुटपिट गर्ने फरार आरोपित पक्राउ

४ हफ्ता अघि
२

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी धादिङका अन्जन पक्राउ

३ हफ्ता अघि
३

त्रिशूली नदीमा बगेका टिपर चालकको सकुशल उद्धार

३ हफ्ता अघि
४

धादिङमा EUROGRIP Tyres को विशेष प्रशिक्षण: उत्कृष्ट व्यवसायी र बाइक मिस्त्री सम्मानित

३ हफ्ता अघि
५

हुण्डी सम्बन्धी कारोबारमा संलग्न धादिङका राजेन्द्र रिजाल पक्राउ

४ हफ्ता अघि
६

मैदी जाने सडक हिलाम्मे : एम्बुलेन्ससमेत पुग्न नसक्ने अवस्था, नागरिकलाई सास्ती

३ हफ्ता अघि
७

सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

२ हफ्ता अघि
८

सिद्धलेकमा अनुदानमा वितरण गरिएको सुनकागतीको बिरुवामा फरक जातको फल फलेपछी….

३ हफ्ता अघि
९

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

१८ घण्टा अघि
१०

बिभिन्न नियन्त्रित लागूऔषध सहित धादिङकी गौरी कुमारी पक्राउ

४ हफ्ता अघि
११

समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत

२ हफ्ता अघि
१२

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

२ हफ्ता अघि

एमाले धादिङले सार्वजनिक गर्‍यो धादिङमा क्षतिको प्रारम्भीक विवरण

  • Default Profile
  • बागमती कलम
  • ६४ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ भाद्र ११, बिहिबार (४ घण्टा अघि)
एमाले धादिङले सार्वजनिक गर्‍यो धादिङमा क्षतिको प्रारम्भीक विवरण

धादिङ । रसुवा क्षेत्रबाट भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण धादिङ जिल्लामा भएको क्षतिको नेकपा एमाले धादिङले प्रारम्भीक विवरण सार्वजनिक गरेको छ ।

एमाले धादिङकी सचिव राधिका सापकोटाका अनुसार पालिका कमिटी र विपत् व्यवस्थापन समितिको सूचनाका आधारमा क्षतिको प्रारम्भिक लेखाजोखा तयार पारिएको हो ।

गोसाइँकुण्ड हिँडेका २६ जना बेत्रावतीबाट सम्पर्कविहीनरसुवाको धार्मिक स्थल गोसाइँकुण्ड दर्शनका लागि धादिङबेसीबाट निस्किएका २६ जना सवार गाडी बेत्रावती पुगेपछि सम्पर्कविहीन बनेको एमालेको प्रतिवेदनमा उल्लेख छ ।

भदौ १० गते बिहान ६ः३० बजे धादिङबेसीबाट हिँडेको उक्त टोलीले बिहान ८ बजे गल्छीमा खाजा र त्यसपछि बेत्रावती पुगेर खाना खाएर गाडी चडेको र त्यसपछि सम्पर्कविहीन भएको बताइएको छ ।

सम्पर्कविहीन हुनेहरूमा एमाले धादिङका नेताहरु दयाराम लम्साल, छविलाल श्रेष्ठ र नारायण लम्सालसहित पार्टी कार्यकर्ता तथा स्थानीय रहेका छन् ।

सम्पर्कविहीन हुनेमा नीलकण्ठ नगरपालिका वडा नं. १२ का दयाराम लम्साल, सीता लम्साल, ठाकुर लम्साल, सारदा लम्साल, प्रकाश लम्साल, इन्दिरा लम्साल र छविलाल श्रेष्ठ छन् । यस्तै नीलकण्ठ–९ का जानुका लम्साल, राम लम्साल, कृष्णप्रसाद खनाल, राधिका खनाल, रामचन्द्र खनाल, भगवती खनाल, शिवहरी लम्साल, गायत्री लम्साल, नारायणप्रसाद लम्साल, सीता लम्साल, राजन लम्साल र न्याउरी लम्साल सम्पर्कविहीन भएका छन् ।

नीलकण्ठ–३ का सिता तिवारी, तुलसी तिमल्सिना, इश्वरी तिमल्सिना तथा सिद्धलेक–१ का हरीप्रसाद सिलवाल, विन्दा सिलवाल, घनश्याम भट्ट र कल्पना भट्ट विवरणमा उल्लेख छ ।

यातायात सञ्जाल ध्वस्तः ५ पक्की र ११ झोलुङ्गे पुल बगे

त्रिशूली नदीमा आएको बाढीले जिल्लाका मुख्य सडक सञ्जाल र पुलहरू बगाएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको छ ।

सदरमुकाम धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने मलेखुस्थित पक्की पुल बाढीले बगाएपछि सदरमुकामको सम्पर्क विच्छेद भएको छ ।

यसैगरी केउरीनी–गल्छी १ जोड्ने पक्की पुल, जिन्टेटार–स्यालटार जोड्ने पुल, जहरे–सिद्धलेक ७ जोड्ने पुल र घाटबेसी–पिपलटार जोड्ने पक्की पुलहरू पूर्ण रूपमा बगेका छन् ।

पक्की पुलका अलावा घाटबेसी, मालिङ्गा, गजुरी कालिका मन्दिर, बागेश्वरी मन्दिर, केउरेनी, बैरनी, गहते, कल्लेरीघाट, मासटार, चिरौदी र पानसयटार गरी ११ वटा झोलुङ्गे पुल बाढीले ध्वस्त पारेको छ ।

सञ्चार र बिजुली ठप्प, सदरमुकाममा खाद्यान्न र इन्धनको संकटबाढीले जहरेखेतस्थित विद्युत् सब–स्टेशनमा आंशिक क्षति पु¥याएपछि राजमार्ग क्षेत्रमा विद्युत् प्रसारण अवरुद्ध बनेको छ ।

बिजुली नहुँदा जिल्लामा टेलिफोन र इन्टरनेट सेवासमेत ठप्प भएको छ ।

काठमाडौँ तथा राजमार्गसँगको सम्बन्ध विच्छेद भएका कारण सदरमुकाम धादिङबेसीमा खाद्यान्न, खाना पकाउने ग्यास र दैनिक उपभोग्य वस्तुको संकट सुरु भइसकेको छ ।

धादिङबेसीमा रहेका पेट्रोल पम्पहरूमा पेट्रोल र डिजेल पूर्ण रूपमा सकिएको प्रतिवेदनमा उल्लेख छ ।

स्थानीय तहअनुसार क्षति विवरणएमालेको प्रतिवेदनअनुसार जिल्लाका विभिन्न पालिकाहरूमा भौतिक संरचनामा ठूलो क्षति पुगेको छः

– गल्छी गाउँपालिकाः ३६ वटा घर पूर्ण रूपमा नष्ट भएका छन् भने ४५ घर, बैरनी अस्पताल, बागेश्वरी मावि, सक्सेस एकेडेमी, दुई वटा वित्तीय संस्था र २० भन्दा बढी सवारी साधनमा आंशिक क्षति पुगेको छ ।

– गजुरी गाउँपालिकाः खेलकुद कभर्डहल पूर्ण रूपमा बगेको छ। गलौदो बजार (१७ घर), बेल्खु बजार (१५ घर), मलेखु फुर्केखोला (३० घर), जहरे (७ घर) र पोखरेखोला (३ घर) गरी कुल ७२ घरमा आंशिक क्षति पुगेको छ।

– बेनिघाट रोराङ गाउँपालिकाः ब्लुहेभन होटल र जिपलाइन पूर्ण रूपमा ध्वस्त भएका छन् भने आसपासका पाँच घर र त्रिशुली रिभर साइडमा क्षति पुगेको छ।

– सिद्धलेक गाउँपालिकाः एक होटल र करिब २० वटा मरणघाट बाढीले बगाएको छ ।

थाक्रे र धुनिबेसी गाउँपालिकाका केही स्थानीय पनि सम्पर्कविहीन रहेको बताइएको छ ।

विपत् व्यवस्थापन समितिले नदी क्षेत्रमा अझै ठूलो बाढी आउन सक्ने सम्भावना रहेकाले अलर्ट जारी गरेको छ ।

सडक र सञ्चार सम्पर्क विच्छेद भएकाले उद्धार र राहतका लागि तत्काल पहल गर्न एमाले धादिङले सरकार र सरोकारवाला निकायसँग आग्रह गरेको छ ।

हेर्नुहोस् विवरण

Bipat Report 083-05-10

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • 1787813902275

    रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

  • 1787764910264

    बाढीले धादिङमा पाँच पक्की पुलसहित विभिन्न संरचनामा ठूलो क्षति,अहिलेसम्म १८ शव भेटिए

  • 1787749414742

    धादिङको विभिन्न स्थानमा बाढीले बगाएको सात वटा सव भेटियो

  • धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

    धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

  • समाचार
  • १

    रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)
    ३१ मिनेट अघि

  • २

    एमाले धादिङले सार्वजनिक गर्‍यो धादिङमा क्षतिको प्रारम्भीक विवरण
    ४ घण्टा अघि

  • ३

    बाढीले धादिङमा पाँच पक्की पुलसहित विभिन्न संरचनामा ठूलो क्षति,अहिलेसम्म १८ शव भेटिए
    १४ घण्टा अघि

  • ४

    धादिङको विभिन्न स्थानमा बाढीले बगाएको सात वटा सव भेटियो
    १८ घण्टा अघि

  • ५

    धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन
    १८ घण्टा अघि

  • ६

    अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन नीलकण्ठ-३ को आग्रह
    २२ घण्टा अघि

  • ७

    मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित
    २३ घण्टा अघि

  • ८

    बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो
    २३ घण्टा अघि

  • ९

    नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि खुला, ९ सिटसम्मका गाडी चलाउन पाइने
    २ दिन अघि

  • १०

    किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution