

धादिङ,१५ पौष ।
धादिङबेशीमा जारी आठौँ धादिङ महोत्सवको आज नवौँ दिन हेमन्त शर्मा, राधिका हमाल, हास्य कलाकार शैलेन्द्र सिंखडा लगाएतका कलाकार आउने भएका छन्।
नीलकण्ठ नगरपालिका वडा नम्बर ३ स्थित खुल्लामञ्चमा “धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार” भन्ने मुल नाराका साथ जारी आठौँ धादिङ महोत्सवको आज नवौँ दिन गायक हेमन्त शर्मा, गायीका राधिका हमाल, हास्य कलाकार शैलेन्द्र सिंखडा, बिष्णु खत्रि, सिताराम परियार, मनु सुनार लगाएतका राष्ट्रिय तथा स्थानिय प्रतिभाहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।
पुष ७ गतेदेखि सुरु भएको महोत्सव १७ गतेसम्म चल्नेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |