












भक्तपुरमा घर बाहिरको बराण्डामा रहेको धारामा लडेर एकजनाको मृत्यु भएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ९ बोडे निलबाराही बस्ने सुमिता पोख्रेलको ३ तले घरको भुई तलामा डेराकोठा गरी बस्ने ललितपुर गोदावरी नगरपालिका वडा नं. १४ बाँडेगाँउ घर भएका वर्ष ३६ की सृजना महर्जनको मृत्यु भएको हो ।
घर बाहिरको बराण्डामा रहेको धारामा लडेर घाइते भएपश्चात अस्पताल पुर्याइएकी उनको दिउँंसो मृत्यु भएको हो । लडेपछि उनलाई उपचारको लागि कोरियन अस्पताल ठिमी लगिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यू भएको भक्तपुर प्रहरी परिसले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |