
























पर्सामा कोइला बालेर सुतेका दुई जनाको निसासिएर ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २ को त्रिपति ट्रेडिङ एन्ड सप्लायर्सको कोइला डिपोमा गए राति कोइला बालेर सुतेका दुई जनाको सुतेकै अवस्थामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
ज्यान गुमाउनेमा भारतको मोतिहारी जिल्लाका २९ वर्षका पवित्र गिरी र बहारका मिथलेश यादव रहेका छन् । उनीहरू गए राति कोइला बालेर झ्याल र ढोका थुनेर सुतेका थिए ।
नारायणी अस्पतालबाट पुगेका डाक्टरले अक्सिजनको कमी हुँदा उनीहरूको निसासिएर ज्यान गएको बताएका प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |