












राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले इन्दिरा राना मगरलाई उपसभामुखमा उम्मेदवार उठाउने भएको छ ।
शुक्रबार बिहान बसेकाे रास्वपा संसदीय दलको बैठकले मगरलाई उपसभामुखमा उम्मेदवार बनाउने निर्णय गरेकाे रास्वपाका प्रवक्ता तथा महामन्त्री मुकुल ढकालले बताए । झापाकी मगर समानुपातिक सांसद हुन् ।
यसअघि उपसभामुखमा सोविता गौतमको चर्चा थियो । तर गौतम प्रस्ताव रहेर उक्त निर्णय भएको महामन्त्री ढकालले बताए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |