Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
कृषि तथा उद्योग
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

२ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१५ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१५ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१५ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१५ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१६ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१६ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

श्रीमानले गरे श्रीमतीको हत्या

२ घण्टा अघि

बाच्छी र पाडी पाल्ने किसानलाई १० हजार रुपैयाँ दिइने

  • Default Profile
  • बागमती कलम
  • ४४९ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ माघ १९, बिहिबार (३ साल अघि)
बाच्छी र पाडी पाल्ने किसानलाई १० हजार रुपैयाँ दिइने

तनहुँमा बाच्छी र पाडी पाल्ने किसानलाई १० हजार रुपैयाँ दिइने भएकाे छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले बाच्छी र पाडी पाल्ने कृषकलाई प्रोत्साहनस्वरुप १० हजार  पुरस्कार रुपैयाँ दिने भएको हाे ।  बाच्छी र पाडी हुर्काउने कृषक घट्दै गएपछि संरक्षणका लागि केन्द्रले आर्थिक वर्ष २०७७/७८ देखि यो उपाय अघि सारेको हो । नमुना परियोजनाका रुपमा अघि सारिएको यस कार्यक्रम प्रभावकारी बन्दै गएपछि यस आर्थिक वर्षमा पनि निरन्तरता दिइएको केन्द्रले जनाएको छ।

आव २०७७/७८ मा एक सय बाच्छा र पाडी संरक्षण गर्ने ८४ जना कृषकलाई पुरस्कारस्वरुप १० लाख रुपैयाँ प्रदान गरिएपछि यस वर्ष पनि चासो राख्दै केन्द्रमा आउने कृषकको चाप बढेको केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. बालकुमार श्रेष्ठले बताउनुभयो ।

‘मासुका लागि बिक्री नहुने भएपछि कृषकमा बाच्छी पाडी पाल्नु बोझ जस्तै ठान्ने चलन थियो’, वरिष्ठ पशु विकास अधिकृत श्रेष्ठले भन्नुभयो, ‘अहिले संरक्षण गर्नेलाई पुरस्कार दिन थालेपछि पाडी पाल्ने बढ्दै गएका छन् ।’

दूधका लागि किनिने बाच्छी र पाडीका लागि कृषकलाई अन्य जिल्ला जान नपरोस् भनेर आफूहरूले पुरस्कारको व्यवस्था गरेको डा श्रेष्ठको भनाइ छ । कृत्रिम गर्भाधानबाट जन्मिएका बाच्छी वा पाडी र न्यूनतम एकदेखि दुई वर्षसम्मको हुनुपर्ने प्रावधान राखिएको डा श्रेष्ठले बताउनुभयो । नश्ल सुधार गरी दूध उत्पादन बढाउन यसो गरिएको उहाँले जानकारी दिनुभयो ।

‘कृत्रिम गर्भाधान गरिएको रेकर्ड, सम्बन्धित वडा कार्यालयको सिफारिसका आधारमा कृषकलाई पुरस्कार दिने गरेका छौँ’, डा श्रेष्ठले भन्नुभयो, ‘पहिले १८/२० वटाभन्दा धेरै बाच्छी र पाडी उत्पादन हुन्थेनन् । गएकाे वर्षदेखि कृषकको रुचि पाडामाभन्दा पनि पाडीमा देखिएको छ । त्यसले गर्दा यस वर्ष पनि पुरस्कारको व्यवस्था गरेका छौँ ।’

केन्द्रले चालु आव २०७९/८० मा एक सय ५० वटा बाच्छी र पाडी संरक्षण गर्ने कृषकलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरेको छ । आउँदाे आर्थिक वर्षदेखि पकेट क्षेत्र तोकेर बाच्छी र पाडी हुर्काउने कार्यक्रम तर्जुमा गरिनेसमेत प्रमुख डा श्रेष्ठले बताउनुभयो ।

बाच्छी र पाडी पालेरै पुरस्कार पाइने भएपछि पछिल्लो समय कृषककोसमेत रुचि बढेको व्यास–१० दुम्सीमा रहेकाे दुम्सी दुग्ध उत्पादक सहकारी संस्था लिका पूर्वअध्यक्ष तथा व्यवस्थापक दयाराम पौडेलले बताउनुभयो ।

‘पहिले हुर्काउन कसैले पनि खासै वास्ता गर्थेनन्’, पौडेलले भन्नुभयो, ‘अहिले बाच्छी र पाडी हुर्काए १० हजार रुपैयाँ पुरस्कार पाइन्छ रे भन्दै कृषक छलफल गर्ने गरेका छन् ।’ दुग्ध उत्पादक कृषकलाई यस्ताे कार्यक्रम प्रभावकारी भएको सहकारीका पूर्वअध्यक्ष पौडेलले बताउनुभयो । उत्पादनमा आधारित अनुदान दिन सके त्यसले दिगो प्रभाव पार्ने ठानेर नै यस्ता कार्यक्रम तर्जुमा गरिएको विज्ञ केन्द्रले जनाएको छ ।

पोखरा र काठमाण्डौसम्म बजारीकरणका लागि पनि तनहुँको भू–बनोट उपयुक्त भएकाले आफूहरूले दूध उत्पादनमा जोड दिएको केन्द्रका प्रमुख डा. श्रेष्ठले जानकारी दिनुभयो ।

दूधमा तनहुँ आत्मनिर्भर भए पनि अन्य जिल्लाबापत गर्ने ध्येयले बाच्छी र पाडी उत्पादन कार्यक्रमलाई प्राथमिकतामा राखिएको केन्द्रले जनाएको छ । खाद्य तथा कृषि सङ्गठनले प्रतिव्यक्ति प्रतिवर्ष ९१ लिटर दूध आवश्यकपर्ने बताए पनि तनहुँमा भने प्रतिव्यक्ति प्रतिवर्ष एक सय १८ दशमलव ५ लिटर दूध उत्पादन हुँदै आएको छ । तनहुँमा आव २०७८/७९ मा ३८ हजार आठ सय ३८ मेट्रिकटन दूध उत्पादन भएको केन्द्रले जनाएको छ । -रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%
प्रतिक्रिया दिनुहोस
कृषि तथा उद्योग सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    २ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १५ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १५ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १५ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १५ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १६ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १६ घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution