Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
कृषि तथा उद्योग
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

२ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१५ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१५ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१५ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१६ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१६ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१६ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

श्रीमानले गरे श्रीमतीको हत्या

२ घण्टा अघि

वातावरण मैत्री नबनाए यूनाइटेड सिमेन्ट उद्योग बन्द गर्नु : राजेन्द्र पाण्डे

  • बागमती कलम
  • ५३८ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ बैशाख १५, शनिबार (२ साल अघि)
वातावरण मैत्री नबनाए यूनाइटेड सिमेन्ट उद्योग बन्द गर्नु : राजेन्द्र पाण्डे

जुगेडी: प्रतिनिधि सभा सदस्य एवं बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले यूनाइटेड सिमेन्ट उद्योग वातावरण मैत्री नबनाए बन्द हुने बताउनुभएको छ।

शुक्रबार धुनीवेसी नगरपालिका वडा नं. ९ जुगेडी स्थित यूनाइटेड सिमेन्ट उद्योग प्रभाविहरुको समूह जुगेडी खाद्य अधिकार प्रभावित समूह र फियान नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले वातावरण मैत्री नबनाए उद्योग बन्द हुने बताउनुभएको हो ।

मानव वस्ती र तरकारी पकेट क्षेत्रमा सिमेन्ट उद्योग खोल्न विषयमा आफुलाई कुनै जानकारी नभएको जिकिर गदै पाण्डेले पहिला जुगेडीका राईहरु बिकेर उद्योगलाई जग्गा दिएको आरोप लगाउनुभयो।

‘जनप्रतिनिधि विहिन अवस्थामा एक जना सचिवले गाँउ विकास समिति सञ्चालन गरेको मौका छोपेर यूनाइटेड सिमेन्ट उद्योग खोलिएको छ,देशमा उद्योग कलकारखाना खोल्नु पर्छ तर कु उद्योग कस्तो ठाँउमा खोल्ने जानी बुझी खोल्नु पर्छ । मानव बस्ती र उत्पादनशिल क्षेत्रमा जहाँ गयो परिवारको जीविको र्पाजनको आधार कृषि गर्ने क्षेत्रमा उद्योग खोल्नु गलत हो’,उहाँले भन्नुभयो ।

उद्योगले दुई विकल्प मध्ये पहिलो विकल्प पछिल्ला प्रविधिको प्रयोग गरेर वातावरण मैत्री बनाउने वा अर्को विकल्प उद्योग बन्द गर्ने हो,पाण्डेले भन्नुभयो ।

‘जुगेडी खाद्य अधिकार प्रभावित समूहको संयोजक रमा राईक सहितको टोलिले मलाई काठमाडौंमा गएर १० बदे माग राखे । त्यही भएर म आज उद्योग क्षेत्रमा नै आएको हो । तपाईहरु एक पछि अर्को विक्न थाल्नु भए त उद्योग यसैगरी चलिरहन्छ । अझ संगठित भएर अघि बढे उद्योग वातावरण मैत्री हुन्छ कि त बन्द हुन्छ । म यस विषयमा प्रधानमन्त्री तहमा वा उद्योग मन्त्री तहमा स्थानीय समूदाय र उद्योगका मालिक विकास दुगडलाई राखेर छलफल गराउछ’,पाण्डले भन्नुभयो।

नागरिकहरुको माग उद्योग वन्द गराउने खालको नभएकाले उद्योग मालिकले वेलैमा प्रविधिको प्रयोग गरेर वातावरण मैत्री उद्योग सञ्चालन गर्नु उत्तम हुने पाण्डेले थप्नुभयो ।

प्रदेश सभा सदस्य मधु कुमार श्रेष्ठले उद्योगले जुगेडीमा गर्नु पर्ने काम धेरै भएको तर केही काम गरेको नगरेको भन्दै वातावरण स्वच्छ राखेर स्थानीयलाई सहज बनाउन उद्योग चुकेको बताउनुभएको छ ।स्थानीयलाई असर नपर्ने गरी उद्योग सञ्चालन गर्न श्रेष्ठले सुझाउनुभयो।

उद्योगका प्रतिनिधि अशोक आर्चायले तपाईहरुले उठान गर्नु भएको कुरा व्यवस्थापन समक्ष राख्ने प्रतिवद्धता गर्नुभएको छ ।

यूनाइटेड सिमेन्ट उद्योगले जुगेडीका स्थानीय मात्र होइन आसपासमा समेत असर गरेकाले स्थानीयले उठाएका माग पुरा गराउन आफु प्रतिवद्ध रहेको यूवा नेता रमेश आर्चायले बताउनुभयो । सांसद पाण्डेले अगुवाई गर्ने र प्रदेश सांसद श्रेष्ठले साथ दिएमा एमालेले पूर्णरुपमा साथ दिने आर्चायले बताउनुभयो ।

समूदायले उठान गरेका राम्रा मागको पक्षमा एकिकृत समाजवादीको पूर्ण साथ सहयोग रहने नेता सिता ढुंगानाले बताउनुभयो ।वडा अध्यक्ष माधव प्रसाद सिलवालले उद्योगले सामाजिक उत्तरदायित्व सम्वन्धी काम खासै नगरेको बताउनुभयो ।

प्रभावितहरुको तर्फबाट बोल्दै मुकुन्द राईले स्थानीयलाई दवाव र प्रभावमा राखेर उद्योग सञ्चालन भएको बताउनुभएको छ । बाठाटाठालाई पैसामा किनेको छ। तर ती किनिएकाहरुलाई पनि असर गरेको छ । जो कृषि नै गरेर बाँच्नु पर्ने हो उनीहरु साह्रै मर्कामा रहेको बताउनुभयो ।

किसान हेमलाल श्रेष्ठले भन्नुभयो,‘एक लाख लगानी गरेर खेती गर्दा ७० हजार लिन सक्ने अवस्था छैन, विषाधी प्रयोग गर्दा मानव स्वास्थ्यमा असर गर्छ, नगर्दा वाली उत्पादन हुदैन।

हामीहरु कहाँ जाने के भन्ने कसलाई भन्ने अवस्थामा रहेका वेला फियान नेपालले खाद्य अधिकार र वातावरण अधिकारको वारेमा जानकारी गराएपछि हामीहरु अधिकारको लडाइमा संगठित भएको संयोजक रमा राईको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
कृषि तथा उद्योग सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    २ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १५ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १५ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १५ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १६ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १६ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १६ घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution