

धादिङ । नेकपा एमाले धादिङले मदन भण्डारीको ७३ औँ जन्मजयन्तीको अबसरमा धादिङबेसीमा वृक्षारोपण गरेकोे छ।मदन आश्रित स्मृति भवनको परिसरमा फुल तथा वृक्षारोपण गरिएको जिल्ला सचिव राधिका सापकोटाले जानकारी दिनुुभयो ।
एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठी, जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरु र विभिन्न जनसंगठनका अध्यक्षहरुले वृक्षारोपण गर्नुभएको सापकोटाले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |