

धादिङ,१६ बैशाख।
अधिकृत विक्रेता संघ धादिङको अध्यक्षमा पुष्पराज त्रिपाठी चयन हुनुभएको छ ।
शनिबार मलेखुको रिभर पार्क बिच रिसोटमा सम्पन्न संस्थाको साधारण सभा तथा तेस्रो अधिवेशनले त्रिपाठीलाई अध्यक्षमा चयन गरेको हो।
जसको उपाध्यक्षमा होमनाथ थपलिया, महासचिवमा शिवराम पौडेल, कोषाध्यक्षमा गुण प्रसाद सापकोटा र सचिवमा गोपाल धरेल चयन हुनुभएको छ।
त्यस्तै सदस्यहरुमा सुरम्य प्रसाद अर्याल, संजिव श्रेष्ठ र धनञ्जय ठाकुर रहनुभएको छ।
उक्त अधिवेशनलाई सम्बोधन गर्दै उद्योग वार्णिय संघ धादिङका अध्यक्ष विष्णु थपलियाले धादिङ जिल्लाको आर्थिक गतिविधी अभिवृद्धि गर्नको लागि सहकार्य गरेर अगाडी बढ्ने बताउनुभएको छ ।
उद्योग वार्णिय संघ धादिङका अध्यक्ष विष्णु थपलियाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा चन्द्रकान्त अधिकारीको विशेष आतिथ्य गरि ३५ जनाको सहभागिता रहेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |