Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
अर्थ/ब्यापार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

४ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१६ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१६ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१७ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१७ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१७ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१७ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

श्रीमानले गरे श्रीमतीको हत्या

४ घण्टा अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

धादिङ उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिद्धारा पदभार ग्रहण

  • बागमती कलम
  • ७४९ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ माघ २४, बिहिबार (१ साल अघि)
धादिङ उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिद्धारा पदभार ग्रहण

धादिङ । धादिङ उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेका छन् ।

गत पुस २६ र २७ गते धादिङवेशीमा सम्पन्न भएको संघको ३१औं साधारण सभा तथा ११औ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले बिहिबार पदभार ग्रहण गरेका हुन् ।

कार्यक्रममा निवर्तमान अध्यक्ष विष्णुप्रसाद थपलियाले नवनिर्वाचित अध्यक्ष राम कुमार डल्लाकोटीलाई माइन्युट प्रदान गरेर पद हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले धादिङको आर्थिक विकास, पर्यटन र कृषि क्षेत्रमा दीर्घकालिन सोचका साथ काम गर्ने योजना रहेको बताउनुभयो ।

उत्पादन, व्यवसाय, पर्यटन जस्ता क्षेत्र एकै ठाउँ भए धादिङले फड्को मार्ने भन्दै उहाँले धादिङ उद्योग वाणिज्य संघले स्वदेशी वस्तु र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न के के गर्न सक्छ यस जिल्लामा भएको खनिजजन्य पदार्थहरुलाई उपयोग गर्न के कस्ता नीति योजनाहरु बनाउन सकिन्छ त्यसमा जिल्लाको संघले सम्भाव्यता अध्ययन गरी ठोस कार्ययोजना बनाए महासंघ सहकार्य गरेर काम गर्न तयार रहेको बताउनुभयो ।

जिल्लाको विकासको प्रचुर सम्भावना बोकेको बुढीगण्डकी जलविद्युत आयोजना बन्न जति ढिलो भयो उति जिल्लालाई घाटा हुने उहाँको भनाई थियो ।

कार्यक्रममा आफ्नो भनाई राख्दै धादिङ उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष रामकुमार डल्लाकोटीले धादिङ जिल्ला कुषि, जलयात्रा र पर्यटन पछि ढुङगा गिटि र बालुवा निकासीको लागि पनि पर्याप्त सम्भावना बोकेको जिल्ला भएपनि नितिनिर्माण गर्ने तहमा बसेका व्यक्तिहरुले यस क्षेत्रमा काम गर्नेहरुलाई तस्करको नजरले हेर्ने भएकाले व्यवसायीहरु पलायन भइरहेको बताउनुभयो ।

विगत १० वर्ष पहिले ढुङगा गिटि र बालुवाको क्षेत्रमा जति ब्यवसाय हुन्थ्यो अहिले त्यो नभएको डल्लाकोटीले बताउनुभयो ।व्यवसायीलाइ हातखुट्टा बाँधेर काम गर भन्ने प्रवित्तिले गर्दा यस क्षेत्रको व्यवसाय अन्यत्रै सरेको र पहिले करोड करोडमा लाग्ने पालिकाका ठेक्काहरु अहिले लाखमा नलागेका पर्याप्त उदाहरणहरु रहेको बताउनुभयो ।

संघका नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष रोहित भण्डारीले धादिङको आर्थिक र सामाजिक विकासका सम्भावनाहरुसंग नेपाल उद्योग वाणिज्य संघले सहकार्य गर्ने वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो ।

धादिङको आर्थिक विकासको लागि बुढीगण्डकी जलविद्यूत आयोजना कोशेढुङगा सावित हुने भन्दै भण्डारीले नेपाल उद्योग वाणिज्य महासंघ मार्फत बुढीगण्डकी आयोजनाको निर्माण कार्य तत्काल सुरु गर्ने वातावरण बनाउनको लागि सरकारको ध्यानाकर्षण गराउन आग्रह गर्नुभयो ।

पदभार ग्रहण कार्यक्रम संघका महासचिव तिलक सिंखडाले सञ्चालन गर्नुभएको थियो ।

धादिङ उद्योग वाणिज्य संघको विधानमा निर्वाचनमा सदस्य पदमा विजयी भएका व्यक्तिहरु मध्येबाट अध्यक्षले पदाधिकारी चयन गर्ने व्यवस्था अनुरुप गत माघ ६ गते बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो वैठकबाट पदाधिकारी चयन गरेको थियो।

संघले विधान संशोधन गरेर बरिष्ठ उपाध्यक्ष आगामी अधिवेशनमा स्वतः अध्यक्ष बन्ने ब्यवस्था गरे अनुसार डल्लाकोटी अध्यक्ष हुनुभएको थियो ।

निर्वाचित अध्यक्षले पदाधिकारी मनोनयन गर्ने विधानमा व्यवस्था भएबमोजिम अध्यक्ष डल्लाकोटीले कार्यसमितिमा चार जना उपाध्यक्ष, एक जना महासचिव, एक जना कोषाध्यक्ष र तीन जना सचिव मनोनित गर्नुभएको थियो ।

जस अनुसार उपाध्यक्षमा गोविन्द भण्डारी (उद्योग) रमेश ढकाल (वाणिज्य), विष्णुमणि श्रेष्ठ )वस्तुगत), रेखा पण्डित अधिकारी (महिला) लाई मनोनित गरेको थियो ।

त्यसैगरी महासचिवमा तिलक सिंखडा, कोषाध्यक्षमा तिलक प्रसाद ढुंगाना र सचिवमा राजकुमार श्रेष्ठ, रमेश विश्वकर्मा र तुलसीजंग थापालाई मनोनित गरिएको छ ।

बिधानमा बरिष्ठ उपाध्यक्ष बाहेक सबै पदाधिकारी अध्यक्षले नै मनोनित गर्ने प्रावधान छ ।

३३ सदस्यीय कार्यसमितिमा ५ जना सदस्य मनोनित गर्न वाँकी रहेको र आगामी वैठकहरुबाट वाँकी ५ जना पनि मनोनित गरिने अध्यक्ष डल्लाकोटीले जानकारी दिनुभयो। तस्विर:मनिष श्रेष्ठ/पत्रकार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ/ब्यापार सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ४ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १६ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १६ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १७ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १७ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १७ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १७ घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution