Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ श्रावण ८, शुक्रबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
कला तथा साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङमा ८४३ किलोभन्दा बढी गाँजा बरामद,एक वर्षमा ७० जना पक्राउ (सम्पूर्ण विवरणसहित)

५ घण्टा अघि
२

फेरि पहिलो स्थानमा जिल्ला प्रहरी कार्यालय धादिङ

१ दिन अघि
३

लागूऔषध ट्रामाडोलसहित धादिङका सरोज महरा पक्राउ

२ दिन अघि
४

धादिङमा साइबर अपराध बढ्दो: तीन वर्षमा अनलाइन ठगीका पीडित पाँच गुणाले बढे

२ दिन अघि
५

धादिङ जिल्ला अदालतमा एक वर्षमा १ हजार ८५ मुद्दा फर्छ्योट, दुई वर्ष नाघेका सबै मुद्दा सकिए

२ दिन अघि
६

धादिङ भुलभुलेको पहिरोले ४ घर विस्थापित, धादिङबेंसीका २,५०० घरमा खानेपानी आपूर्ति बन्द

२ दिन अघि
७

विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै

३ दिन अघि
८

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

४ दिन अघि
९

६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड

४ दिन अघि
१०

नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध

४ दिन अघि
११

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

४ दिन अघि
१२

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

५ दिन अघि

धेरै पढिएका

१

त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा ताला लगाएर काममा अवरोध गर्ने एक व्यक्ति पक्राउ

१ महिना अघि
२

धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी

३ हफ्ता अघि
३

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

५ दिन अघि
४

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

४ दिन अघि
५

धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

२ हफ्ता अघि
६

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

४ दिन अघि
७

नलाङ माविले कक्षा १-१० सम्म अध्ययनरत विद्यार्थीबाट कुनै पनि शुल्क नलिने

३ हफ्ता अघि
८

धादिङमा खाद्य स्वच्छतामा लापरबाही गर्ने होटललाई कारबाही,एक लाख १० हजार जरिवाना

३ हफ्ता अघि
९

धादिङमा लागूपदार्थ सेवन गरेर सवारी चलाउने ७ चालक पक्राउ

३ हफ्ता अघि
१०

डलर सटहीको बहानामा नगद र सुन ठगी गर्ने व्यक्ति धादिङबाट पक्राउ

१ हफ्ता अघि
११

सिद्धलेकको सुकौराबेसीमा असारे रोपाइँको रौनक : रैथाने संस्कृति जोगाउन हलगोरुसहित सामूहिक धान रोपाइँ

३ हफ्ता अघि
१२

सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने

१ हफ्ता अघि

एउटै मितिमा भिड्दै फिल्म

  • Default Profile
  • बागमती कलम
  • ५४७ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ कार्तिक १७, बिहिबार (३ साल अघि)
Post Thumbnail

यसवर्ष नेपाली फिल्मको लागि सुखद सावित भइरहेको छ । कोरोना भाइरसको महामारीका कारण भएको लकडाउन र ओभर दी टप (ओटीटी) ले असर नगरेका सिनेमा हलमा भइरहेको व्यापारबाट देख्न सकिन्छ । यस वर्ष मात्र ‘ए’ मेरो हजुर ४, कबड्डी ४ ः द फाइनल म्याच, झिँगेदाउ, प्रेम गीत ३, दुई नम्बरी र प्रदर्शनरत फिल्म महापुरूष बक्स अफिसमा सफल भइसकेका छन् । यिनीहरूले नेपालकै हलबाट आफ्नो लगानी सुरक्षित गरेका हुन् ।

प्रदर्शनरत फिल्म ‘महापुरूष’ ले प्रदर्शनको चौथो दिनमै चार करोड ग्रस कलेक्सन गरिसकेको प्रतिक्रिया मिडियामा दिएका थिएँ । “अघिल्ला फिल्मको व्यापारले आउने समय सुखद रहेको सङ्केत गर्छ । किनकी दर्शकलाई फिल्म राम्रो लाग्दासम्म हल आउने गरेका छन् । प्रदर्शनरत महापुरूष हेर्नेले राम्रो भनेका छन् ।

फागुनदेखि चैतसम्म अझै पाँच फिल्म सफल हुने अनुमान छ”, वितरक करण श्रेष्ठले भन्नुभयो । दर्शकको भीडभाड बढेसँगै सकारात्मक प्रतिक्रिया आउँदा यसले दीर्घकालीन रुपमा व्यापार मद्दत गर्ने उहाँको बुझाइ छ । कोरोना भाइरसको महामारी अगाडि २०७६ सालमा फागुनसम्ममा छ फिल्म मात्र घरेलु व्यापारबाट लगानी सुरक्षित गरेर मुनाफा कमाउन सफल भएका थिए । यद्यपि यस वर्ष एउटै मितिमा आश गरिएका फिल्म घोषणा भइरहेका छन् ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन, विश्वकप फुटबल र जाडोका कारण मङ्सिर तथा पुसमा धेरै फिल्म घोषणा गरिएका छैनन् । माघमा पनि विदेशी ठूला फिल्म भएका कारण फागुन र चैतमा आठ हप्तामा २० भन्दा बढी फिल्म रिलिज हुँदैछन् । फागुन ५ मा फूलबारी, लण्ड टू पेरिस र परदेशी दुई ले प्रदर्शन घोषणा गरिसकेका छन् ।

यी तीनै आश गरिएका फिल्म हुन् । फागुन १९ मा छक्का पञ्जा ४, छड्के २, बुलाकी, परस्त्री र बर एण्ड बधूले प्रदर्शन घोषणा गरेका छन् । यस्तै आउँदो वर्षको वैशाख १ मा भगवत् गीता र जारीले प्रदर्शन घोषणा गरेका छन् । बिदालाई लक्षित गर्दा एकै डेटमा फिल्म धेरै प्रदर्शन भइरहेको निर्देशक घनश्याम लामिछानेले बताउनुभयो ।

“यहाँ ब्यानरले आफ्नो मर्जीमा प्रदर्शन घोषणा गर्नुहुन्छ । त्यसको असर नयाँलाई पर्छ । यद्दपि फिल्म मिलाएर नचले घाटा सबैलाई हुन्छ”, निर्देशक लामिछानेले भन्नुभयो, “यहाँ ठूलो प्रतिस्पर्धा त आफ्नैसँग हुन्छ । यस्ता विषयमा सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ ।” नेपाली दुईवटासम्म फिल्म हलले धान्ने नेपाल चलचित्र सङ्घका अध्यक्ष प्रदीपकुमार उदयले बताउनुभयो । “ठूला ब्यानरको फिल्म एकै समयमा आउँदा दुवैलाई घाटा हुन्छ ।

त्यस्ता फिल्म एक महिनाको अन्तरालमा आउँदा राम्रो”, पूर्वअध्यक्ष उदयले भन्नुभयो । विशेषत फागुन १९ मा छक्का पञ्जा ४ र छड्के २ ले प्रदर्शन घोषणा गर्दा दर्शकसँगै फिल्मकर्मीसमेत चकित छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
कला तथा साहित्य सम्बन्धि थप
  • gaja-gajuri-pakrau

    धादिङमा ८४३ किलोभन्दा बढी गाँजा बरामद,एक वर्षमा ७० जना पक्राउ (सम्पूर्ण विवरणसहित)

  • police-dhd

    फेरि पहिलो स्थानमा जिल्ला प्रहरी कार्यालय धादिङ

  • 5e065de6-bb1c-4e62-bc4d-077012b7a612

    लागूऔषध ट्रामाडोलसहित धादिङका सरोज महरा पक्राउ

  • Cyber-crime-a-1749423806790_d

    धादिङमा साइबर अपराध बढ्दो: तीन वर्षमा अनलाइन ठगीका पीडित पाँच गुणाले बढे

  • समाचार
  • १

    धादिङमा ८४३ किलोभन्दा बढी गाँजा बरामद,एक वर्षमा ७० जना पक्राउ (सम्पूर्ण विवरणसहित)
    ५ घण्टा अघि

  • २

    फेरि पहिलो स्थानमा जिल्ला प्रहरी कार्यालय धादिङ
    १ दिन अघि

  • ३

    लागूऔषध ट्रामाडोलसहित धादिङका सरोज महरा पक्राउ
    २ दिन अघि

  • ४

    धादिङमा साइबर अपराध बढ्दो: तीन वर्षमा अनलाइन ठगीका पीडित पाँच गुणाले बढे
    २ दिन अघि

  • ५

    धादिङ जिल्ला अदालतमा एक वर्षमा १ हजार ८५ मुद्दा फर्छ्योट, दुई वर्ष नाघेका सबै मुद्दा सकिए
    २ दिन अघि

  • ६

    धादिङ भुलभुलेको पहिरोले ४ घर विस्थापित, धादिङबेंसीका २,५०० घरमा खानेपानी आपूर्ति बन्द
    २ दिन अघि

  • ७

    विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै
    ३ दिन अघि

  • ८

    ६ किलो चरेससहित धादिङका २ युवक पक्राउ
    ४ दिन अघि

  • ९

    ६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड
    ४ दिन अघि

  • १०

    नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution