Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २४, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
कला तथा साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

रास्वपा धादिङको सभापतीमा राजन अर्याल

५ घण्टा अघि
२

नीलकण्ठद्वारा एसईई र BLE मा ४ जिपिए ल्याउने विद्यार्थीसँगै शतप्रतिशत नतिजा ल्याउने विद्यालय र शिक्षकलाई नगदसहित सम्मान

१८ घण्टा अघि
३

कामनपा वडा अध्यक्ष कप बुद्धिचालको उपाधि क्षितिज भण्डारीलाई

१९ घण्टा अघि
४

नेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट जिल्ला शाखा 

१९ घण्टा अघि
५

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

१ दिन अघि
६

खुल्ला राष्ट्रिय चेस च्याम्पियनसिप प्रतियोगिता दमकमा हुने

१ दिन अघि
७

प्रथम केएमसी अध्यक्ष कप चेसमा क्षितिज भण्डारीको अग्रता

१ दिन अघि
८

धादिङपोष्टको वार्षिकोत्सवमा ‘धादिङ चिनारी’ स्मारिका विमोचन

१ दिन अघि
९

श्रीमानले गरे श्रीमतीको हत्या

३ दिन अघि
१०

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

३ दिन अघि
११

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

३ दिन अघि
१२

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

३ दिन अघि

धेरै पढिएका

१

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

१ दिन अघि
२

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
३

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
४

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२ हफ्ता अघि
५

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

५ दिन अघि
६

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

२ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

३ दिन अघि
८

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

२ हफ्ता अघि
९

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

४ दिन अघि
१०

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
११

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

२ हफ्ता अघि

मण्डप नहुँदा अस्थायी संरचनामै खर्चिन्छ लाखौँ रकम

  • Default Profile
  • बागमती कलम
  • ३८२ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ मंसिर १६, शुक्रबार (३ साल अघि)
मण्डप नहुँदा अस्थायी संरचनामै खर्चिन्छ लाखौँ रकम

मेला महोत्सवका लागि अनुकुल समय हो,  मंसिर पुष महिना । विभिन्न संघसंस्थाले वर्षेनी यही समयमा मेला महोत्सव आयोजना गर्दै आएका छन् ।

कोभिडका कारण विगत २–३ वर्षदेखि आयोजना गर्न नपाएका संस्थाले पनि अहिले अवस्था सामान्य भएपछि मेला महोत्सवमा होमिएका छन् । हालै मात्रै लायन्स क्लब अफ लिगेसीले भैरहवामा मेला सम्पन्न गरेको छ, बिहीबारबाट मणिग्राममा तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको  भने मंसिर २३ गतेबाट सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले व्यक्तिगत स्थलमा महोत्सव आयोजना गर्दैछ । रुपन्देहीको अन्य क्षेत्रमा पनि मेला आयोजना हुँदैछ ।

यी सबै मेला महोत्सव गर्नका लागि मण्डपको जरुरी पर्छ तर रुपन्देहीको बुटवलमा मात्र मण्डप स्थल भएकाले वर्षनी रुपन्देहीमा मात्र करोडौँ रकम अस्थायी मण्डपको संरचना निर्माणमा खेर गइरहेको छ । जुन प्रत्येक वर्ष बढ्दो छ । मेला आयोजना भए पनि धेरै वर्षको प्रयासपछि मात्रै बुटवलमा स्थायी मण्डप निर्माण भएको छ । रुपन्देही उद्योग संघले पुस ७ गतेदेखि सोही स्थानमा महोत्सव आयोजना गर्दैछ ।

यो वर्ष मात्रै रुपन्देहीका विभिन्न क्षेत्रमा लाग्ने ५-६ वटा महोत्सवमा लाखौ रकम अस्थायी मेला स्थलको संरचना बनाउनमा लाग्ने गरेको छ । भैरहवाको हनुमान मन्दिर परिसरमा सम्पन्न भएको मेलामा १० लाख बढी संरचना निर्माणमा खर्च भएको थियो । सिद्धार्थ उद्योग वाणिज्य संघले तीब्रताका साथ तयारी गरिरहेको मेला स्थल अञ्चलपुरमा पनि ३० लाख बढी खर्च हुँदैछ । तिलोत्तमा उद्योग व्यापार संगठनले बिहीबारबाट सुरु गरेको महोत्सवको संरचना बनाउन पनि २६ लाख बढि खर्चेको छ ।

मुख्यतया मेला स्थलमा अस्थायी रुपमा बनाइने विभिन्न प्रतिकात्मक स्वरुप, प्रवेशद्वार, स्टल, मञ्च, सचिवालय लगायतका संरचनामा बढी रकम खर्चिने गरिएको छ । आकर्षक बनाउन र मेलाको ध्यानाकर्षणको केन्द्र बनाउन पनि आयोजकले ती अस्थायी संरचनामा लाखौँ खर्च गर्ने गरेको आयोजकका पदाधिकारी बताउछन । अस्थायी संरचना तथा साज–सज्जामा लाखौ  रकम निमार्णमा खर्च हुने गरेको छ ।

यस्ता प्रकारको मेला महोत्सवले एका तर्फ उपभोक्तालाई उत्पादनलाई जोडेर व्यापार व्यवसाय प्रवद्र्धन गरिरहेको छ भने अर्का तर्फ करोडौँ रुपैया संरचनामा बर्षेनी खर्च हुदैछ । यसरी करोडौ सरकारको स्थायी मण्डप र संरचना नहुदाँ मेला आयोजकहरुलाई व्यवस्थापन गर्न पनि हम्मे हम्मे हुने गरेको छ । अहिले देश आर्थिक मन्दी हुँदा पनि आयोजकले केही भएपनि आर्थिक चलायमान होस भन्ने उद्देश्यले मेला महोत्सव आयोजना गर्न लागेको सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष भीष्म न्यौपानेले बताए ।

तिलोत्तमा व्यापार संगठनले मणिग्रामा गरिरहेको औद्योगिक व्यापार मेलामा व्यक्तिगत जग्गा लिजमा लिएर महोत्सव सुरु गरेको छ, जसको अस्थायी संरचना निमार्णको लागि करिब २६–२७ लाख रुपैयाँ खर्च भएकोे आयोजक संस्था तिलोत्तमा व्यापार संगठनका अध्यक्ष प्रेम जिएमले भने ।

मेला महोत्सवका लागि स्थायी संरचना नहुँदा अस्थायी संरचनाका लगानीको अधिक रकम, खर्च हुने गरेको उद्योग व्यपार संगठन रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%
प्रतिक्रिया दिनुहोस
कला तथा साहित्य सम्बन्धि थप
  • rasapa-dhd

    रास्वपा धादिङको सभापतीमा राजन अर्याल

  • nilkantha-student-samman

    नीलकण्ठद्वारा एसईई र BLE मा ४ जिपिए ल्याउने विद्यार्थीसँगै शतप्रतिशत नतिजा ल्याउने विद्यालय र शिक्षकलाई नगदसहित सम्मान

  • received_915359397750718

    कामनपा वडा अध्यक्ष कप बुद्धिचालको उपाधि क्षितिज भण्डारीलाई

  • received_1559480552255096

    नेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट जिल्ला शाखा 

  • समाचार
  • १

    रास्वपा धादिङको सभापतीमा राजन अर्याल
    ५ घण्टा अघि

  • २

    नीलकण्ठद्वारा एसईई र BLE मा ४ जिपिए ल्याउने विद्यार्थीसँगै शतप्रतिशत नतिजा ल्याउने विद्यालय र शिक्षकलाई नगदसहित सम्मान
    १८ घण्टा अघि

  • ३

    कामनपा वडा अध्यक्ष कप बुद्धिचालको उपाधि क्षितिज भण्डारीलाई
    १९ घण्टा अघि

  • ४

    नेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट जिल्ला शाखा 
    १९ घण्टा अघि

  • ५

    जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ
    १ दिन अघि

  • ६

    खुल्ला राष्ट्रिय चेस च्याम्पियनसिप प्रतियोगिता दमकमा हुने
    १ दिन अघि

  • ७

    प्रथम केएमसी अध्यक्ष कप चेसमा क्षितिज भण्डारीको अग्रता
    १ दिन अघि

  • ८

    धादिङपोष्टको वार्षिकोत्सवमा ‘धादिङ चिनारी’ स्मारिका विमोचन
    १ दिन अघि

  • ९

    श्रीमानले गरे श्रीमतीको हत्या
    ३ दिन अघि

  • १०

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution