धादिङ,१६ असोज ।
चाडपर्वको समयमा बढि भाढा लिएर यात्रुलाई दुःख दिने सवारी साधनलाई कारबाही गरिने भएको छ ।
शनिबार धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको अध्यक्षतामा धादिङबेशीमा बसेको यातायात सुरक्षा सम्बन्धि बैठकले चाडपर्वको मौका छोपी सार्वजनिक सवारीमा यात्रा गर्नेसँग महङ्गो भाडा असुल गर्नेलाई कारबाही गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले बढि भाढा लिएको विषयमा अनुगमन गर्ने र कैफियत भेटिए कडा कारबाहि गर्ने, यात्रु बोक्न अनुमति पाएका बाहेकका यातायात साधनले यात्रु बोक्न नपाउने, क्षमता भन्दा बढि यात्रु बोक्न नपाउने, सबै यात्रुको अनिवार्य टिकट काटेको हुनुपर्ने र साथमा अनिवार्य चलानी हुनु पर्ने समेत निर्णय गरेको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |