

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज गरेको छ ।
सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएको निमार्ण ब्याबसायीले चैत मसान्त भित्र नविकरण नगरेको भन्दै तीनिहरूको इजाजत पत्र खारेज गरिएको जारी सुचनामा उल्लेख छ ।
निर्माण ब्यावसायी ऐन २०५५ को दफा ३ बमोजिम आर्थिक बर्ष २०७९/८० का लागि २०७९ चैत मसान्त निमार्ण ब्यावसाय इजाजत पत्र नविकरणले स्वतः खारेज गर्नु परेको मन्त्रालयले जनाएको छ ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |