नेपालीमा हाल भारत उत्तर प्रदेशको आकाशमा विकसित न्यून चापीय प्रणाली र पश्चिमी वायुको आंशिक प्रभाव छ।
आज दुईवटा प्रदेशमा हल्का वर्षा तथा तीनवटा प्रदेशमा हल्का हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
लुम्बिनी र सुदूरपश्चिमलगायत पहाडी भेगका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ।
यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको समेत सम्भावना छ।
बिभागका अनुसार आज दिउँसो वागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशीका पहाडी भेगमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ।
लुम्बिनी, गण्डकी र कर्णालीका पहाडी भेगका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ। गण्डकी र कर्णालीका उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ।
आज राति कोशी, मधेश, वागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी भेगमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ।
उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै, उच्च पहाडी र हिमाली भेगकै १-२ स्थानमा हल्का हिमपातको समेत सम्भावना छ।।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |