

आइसीसी टी-२० विश्वकप अन्तर्गत आज नेपालले नेदरल्याण्डस संग खेल्दै छ।
समुह डी अन्तर्गत नेपाल र नेदरल्याण्डसबीचको खेल डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा नेपाली समय अनुसार राति ९: १५ बजेदेखि शुरु हुने छ ।
टी-२० विश्वकपमा नेपालले १० वर्षपछि खेल्न लागेको हो। यसअघि नेपालले पछिल्लो पटक सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो।
विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्न लागेका हुन्।
जारी विश्वकपको सम्पुर्ण खेलको लाइभ स्कोर अपडेट हामी यसै वेबसाईट बागमती कलम डटकम बाट दिने छौ।
लाइभ स्कोर अपडेट हेर्नको लागि तलको लिन्क खोल्नुहोस





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |