

चट्याङ लागेर दैलेखको आठबीस नगरपालिका वडा नम्बर ५ को पिपलकोटमा एक जनाको बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
आठबीस नगरपालिका–५ वडाध्यक्ष बजिरसिंह बिकका अनुसार हिजो माझखर्क भन्ने जङ्गलमा हजुरआमासँग गोठाला गएका ३ वर्षीय बालक रोशन बिष्टको ज्यान गएको हो ।
चट्याङ लागेर ४७ वर्षीया कमला बिष्ट घाइते भएको र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको वडाध्यक्ष बिकले बताउनुभयो । filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |