

काठमाण्डौ । वैशाख २१ गतेदेखि शुरू हुने गरी कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको संशोधित तालिका सार्वजनिक गरेको हो। परीक्षा जेठ २ गतेसम्म चल्ने छ।
यसअघि ११ गतेदेखि कक्षा १२ को परीक्षा गर्ने भनिए पनि काठमाण्डौमा चलिरहेको शिक्षक आन्दोलनका कारण बोर्ड पूर्वनिर्धारित समयमा परीक्षा नगर्ने निर्णयमा पुगेको थियो।
हेर्नुहोस् कक्षा १२ को परीक्षाको नयाँ तालिका





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |