Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र १७, बुधबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
कृषि तथा उद्योग
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

१५ घण्टा अघि
२

धादिङका १३ स्थानीय तहले ७० लाखको राहत कोष बनाउने

१५ घण्टा अघि
३

गजुरीका बाढी प्रभावितलाई खाना पकाउने ग्याँससहित राहत सामग्री वितरण

१६ घण्टा अघि
४

डा.ढुंगानाको पहलमा माडवारी सेवा समितिद्वारा गजुरीका २०० परिवारलाई राहत वितरण

१७ घण्टा अघि
५

धादिङमा २३ शव तथा अंगको व्यवस्थापन,डीएनए नमुना सुरक्षित

१ दिन अघि
६

बैरेनीका बाढी प्रभावित भन्छन् -`हामीलाई दाल,चामल हाेइन खानेपानी चाहियाे।´

१ दिन अघि
७

महेशदोभानमा बाढीको कहर : केही घर बाँकी छन्, तर घरभित्र पस्ने अवस्था छैन

१ दिन अघि
८

कृष्णभीरको सडक भासियो,पृथ्वी राजमार्ग पूर्णरूपमा ठप्प

२ दिन अघि
९

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

३ दिन अघि
१०

भोटेकोशी बाढी : अहिलेसम्म ५७९ शव भेटियो,अझै १ हजार ९२४ जना सम्पर्कविहीन

४ दिन अघि
११

बाढीका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग सूचारु

४ दिन अघि
१२

गलौदीमा रहेको रुवी बेभरेज (पानी फ्याक्ट्री)मा बाढीको वितण्डा,२ करोड ७० लाखको क्षति

४ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

५ दिन अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

६ दिन अघि
३

मैदी जाने सडक हिलाम्मे : एम्बुलेन्ससमेत पुग्न नसक्ने अवस्था, नागरिकलाई सास्ती

४ हफ्ता अघि
४

सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

३ हफ्ता अघि
५

सिद्धलेकमा अनुदानमा वितरण गरिएको सुनकागतीको बिरुवामा फरक जातको फल फलेपछी….

४ हफ्ता अघि
६

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

३ दिन अघि
७

समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत

३ हफ्ता अघि
८

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

६ दिन अघि
९

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

३ हफ्ता अघि
१०

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

१ हफ्ता अघि
११

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

२ हफ्ता अघि
१२

मृगौला पीडित धन बहादुरलाई साढे ७ लाख सहयोग

३ हफ्ता अघि

धादिङमा कृषकको उत्पादन बजारसम्म पुर्‍याउन ‘कृषि एम्बुलेन्स’ सेवा सुरु

  • बागमती कलम
  • १३२ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ अषाढ १०, बुधबार (२ महिना अघि)
धादिङमा कृषकको उत्पादन बजारसम्म पुर्‍याउन ‘कृषि एम्बुलेन्स’ सेवा सुरु

धादिङ । कृषकले उत्पादन गरेका तरकारी, फलफूल, दूध तथा अन्य कृषि–पशुजन्य वस्तुको संकलन र बजारीकरणलाई सहज बनाउन धादिङको नीलकण्ठ नगरपालिका-८ स्थित आँकुरा कृषि तथा पशुपंक्षी सहकारी संस्था लिमिटेडले ‘कृषि एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याएको छ।

सहकारीले कृषकको उत्पादन समयमै संकलन गरी बजारसम्म पुर्‍याउने उद्देश्यसहित विशेष सवारी साधन सञ्चालनमा ल्याएको जनाएको छ।

कृषि एम्बुलेन्स खरिद तथा सञ्चालनका लागि करिब ३२ लाख रुपैयाँ खर्च गरिएको सहकारीका अध्यक्ष शम्भु श्रेष्ठले जानकारी दिनुभयो ।एउटा स्कुटर समेत खरिद गरिएको उहाँले बताउनुभयो ।

परियोजना साझेदार संस्थाहरू एक्सन नेपाल र हेफर इन्टरनेशनलबाट करिब ९ लाख रुपैयाँ सहयोग प्राप्त भएको र बाँकी रकम सहकारीले आफ्नै स्रोतबाट व्यवस्थापन गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

कृषि एम्बुलेन्स सेवाले जिल्लाको कृषि तथा पशुपालन क्षेत्रलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने नीलकण्ठ नगरपालिका–८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता प्रकाशकुमार श्रेष्ठले बताउनुभयो ।

किसानले उत्पादन गरेका वस्तुले पर्याप्त बजार नपाउँदा भोग्नुपरेका समस्यामा यस सेवाले केही हदसम्म समाधान ल्याउने उहाँको भनाई छ ।

सहकारीले हाल धादिङका विभिन्न क्षेत्रबाट कृषि तथा पशुजन्य उत्पादन संकलन गरी बिक्री वितरण गर्दै आएको छ।

जिल्लाबाहेक देशका प्रमुख सहरसम्म उत्पादन पुर्‍याउने काम भइरहेको र केही कृषि उत्पादन विदेश निर्यातको पहल समेत भइरहेको सहकारीले जनाएको छ।

भण्डारण व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आगामी दिनमा चिस्यान केन्द्र (कोल्ड स्टोर) स्थापना गर्ने योजना समेत सहकारीले अघि सारेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
कृषि तथा उद्योग सम्बन्धि थप
  • IMG-20260901-WA0016

    महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

  • received_1717083742912399

    धादिङका १३ स्थानीय तहले ७० लाखको राहत कोष बनाउने

  • IMG-20260901-WA0010

    गजुरीका बाढी प्रभावितलाई खाना पकाउने ग्याँससहित राहत सामग्री वितरण

  • IMG_20260901_180203

    डा.ढुंगानाको पहलमा माडवारी सेवा समितिद्वारा गजुरीका २०० परिवारलाई राहत वितरण

  • समाचार
  • १

    महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…
    १५ घण्टा अघि

  • २

    धादिङका १३ स्थानीय तहले ७० लाखको राहत कोष बनाउने
    १५ घण्टा अघि

  • ३

    गजुरीका बाढी प्रभावितलाई खाना पकाउने ग्याँससहित राहत सामग्री वितरण
    १६ घण्टा अघि

  • ४

    डा.ढुंगानाको पहलमा माडवारी सेवा समितिद्वारा गजुरीका २०० परिवारलाई राहत वितरण
    १७ घण्टा अघि

  • ५

    धादिङमा २३ शव तथा अंगको व्यवस्थापन,डीएनए नमुना सुरक्षित
    १ दिन अघि

  • ६

    बैरेनीका बाढी प्रभावित भन्छन् -`हामीलाई दाल,चामल हाेइन खानेपानी चाहियाे।´
    १ दिन अघि

  • ७

    महेशदोभानमा बाढीको कहर : केही घर बाँकी छन्, तर घरभित्र पस्ने अवस्था छैन
    १ दिन अघि

  • ८

    कृष्णभीरको सडक भासियो,पृथ्वी राजमार्ग पूर्णरूपमा ठप्प
    २ दिन अघि

  • ९

    धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद
    ३ दिन अघि

  • १०

    भोटेकोशी बाढी : अहिलेसम्म ५७९ शव भेटियो,अझै १ हजार ९२४ जना सम्पर्कविहीन
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution