Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ कार्तिक ७, शुक्रबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
अपराध गतिविधि
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

यस वर्षअत्यधिक गर्मीले ५० हजार भन्दा धेरैको ज्यान गयो: अध्ययन

३ घण्टा अघि
२

धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान

४ दिन अघि
३

सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी

४ दिन अघि
४

भारतीय ब्रान्डकाे ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्ध

४ दिन अघि
५

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

५ दिन अघि
६

पुल पुनर्निर्माणमा संघीय सरकारले चासो नदिएकोप्रति मेयर ढुंगानाको कटाक्ष,सांसद श्रेष्ठको प्रश्न-`अरु सरकार सबै फेल भैसकेको हो?´

६ दिन अघि
७

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन भोलि धादिङबेँसीमा हुँदै

१ हफ्ता अघि
८

बाग्बच्छला माई मन्दिरमा खानेपानीको स्थायी व्यवस्था गरिँदै, सहयोगीबाट पाइप खरिदका लागि रकम जुट्यो

१ हफ्ता अघि
९

लायन्स क्लब अफ धादिङ समाज स्थापना,डा.दिनेश रेग्मी संस्थापक अध्यक्ष

१ हफ्ता अघि
१०

आयाम इङलिस स्कुलमा दशैँ विशेष कार्यक्रम,शुभकामना आदान प्रदान 

१ हफ्ता अघि
११

२ महिनामा भित्रियो ४ खर्ब ३६ अर्ब रेमिट्यान्स

१ हफ्ता अघि
१२

किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा,क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

१ हफ्ता अघि

धेरै पढिएका

१

देउवा पक्षको कांग्रेसले ग¥यो धादिङको दुई दर्जन वडामा वडाअधिवेशन

३ हफ्ता अघि
२

धादिङमा बाढीले बगाउँदा एक महिलाको मृत्यु

४ हफ्ता अघि
३

धादिङको गलौँदी नजिकै सडक भासियो,पृथ्वीराजमार्ग पूर्ण अवरुद्ध

२ हफ्ता अघि
४

नेपाली कांग्रेस ज्वालामुखीको सभापतिमा राजु लोप्पा

३ हफ्ता अघि
५

नेपाली कांग्रेस सिद्धलेक गाउँपालिकाको सभापतिमा भिम भट्ट

४ हफ्ता अघि
६

परेवाटार-मास्टार सडक आज आइतबार पनि बन्द हुने

२ हफ्ता अघि
७

देउवा पक्षका कांग्रेसले धादिङमा १५ गतेबाट वडा अधिवेशन थाल्ने

३ हफ्ता अघि
८

माटोको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गयो,एक घाइते

२ हफ्ता अघि
९

काठमाडौँ प्रवेश गर्ने सबै राजमार्गमा आवागमन ठप्प, कृष्णभीरसहित सात ठाउँमा पहिरो

४ हफ्ता अघि
१०

बुढिगण्डकी बाढी: प्रसिद्ध धार्मिक स्थल नृसिंहधाममा क्षति,हवन कुण्ड डुबायो

१ हफ्ता अघि
११

कांग्रेस धादिङ-२ को क्षेत्रीय अधिवेशन: १७५८ मत खस्यो, मतगणना भोली हुने

३ हफ्ता अघि
१२

धादिङमा देउवा पक्षको अधिवेशन तयारी समितिको कार्यालय संचालनमा

३ हफ्ता अघि

डलर सटहीको बहानामा नगद र सुन ठगी गर्ने व्यक्ति धादिङबाट पक्राउ

  • बागमती कलम
  • २९५ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ अषाढ २८, आईतबार (३ महिना अघि)
डलर सटहीको बहानामा नगद र सुन ठगी गर्ने व्यक्ति धादिङबाट पक्राउ

धादिङ । धुनिवेशी नगरपालिका-९ झ्याप्लेखोलाबाट डलर साटिदिने भन्दै नगद र सुन ठगी गर्ने एक जना पक्राउ परेका छन्।

६५ हजार अमेरिकी डलर सटही गर्दा ठूलो फाइदा हुने भन्दै एक वृद्ध सुनचाँदी व्यवसायीलाई झुक्याएर ११ लाख ७५ हजार रुपैयाँ नगद तथा सुनका गहना ठगी गरेको आरोपमा एक जना पक्राउ परेका हुन्।

कास्कीको पोखरा महानगरपालिका–१७ बिरौटास्थित सुनचाँदी व्यवसायी ६९ वर्षीय थमान सिंह विश्वकर्मालाई योजनाबद्ध रूपमा ठगी गरिएको थियो।

अभियुक्तहरूले आफूहरूसँग ६५ हजार अमेरिकी डलर रहेको र सटही गर्दा ठूलो लाभ हुने भन्दै फोनमार्फत विश्वासमा पारी धादिङको धुनिवेशी नगरपालिका–८ चुलेडाँडास्थित एकान्त स्थानमा बोलाएका थिए।

गत जेठ १३ गते भएको उक्त घटनामा पीडित विश्वकर्माले साथमा ल्याएको ११ लाख ७५ हजार रुपैयाँ नगद, एक तोलाको सुनको बेरुवा औँठी र आधा तोलाको बक्स औँठी अभियुक्तहरूले लिएका थिए।

बदलामा उनीहरूले रुमालभित्र रहेको पोका देखाउँदै त्यसमा ६५ हजार अमेरिकी डलर रहेको बताएका थिए।

तर, अभियुक्तहरू त्यहाँबाट हिँडेपछि पीडितले पोका खोलेर हेर्दा डलरको सट्टा खाली कागजका टुक्राहरू मात्र भेटिएको जनाईएको छ ।

पीडितको उजुरीपछि जिल्ला प्रहरी कार्यालय धादिङले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा घटनामा संलग्नमध्ये सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ धार्पा स्थायी घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३ शनिटार बस्दै आएका ३७ वर्षीय बुद्धि बहादुर योञ्जनलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको समन्वयमा उनलाई धादिङ–काठमाडौं सीमा क्षेत्रअन्तर्गत धुनिवेशी नगरपालिका-९ झ्याप्लेखोलाबाट मोटरसाइकलमा आउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो।

प्रहरीले अभियुक्तको साथबाट बा-प्र-०२–०६७ प ६२६३ नम्बरको मोटरसाइकल र ठगीमा प्रयोग गरिएको रुमालभित्र राखिएका खाली कागजका बन्डल बरामद गरेको छ।

पक्राउ परेका योञ्जनविरुद्ध ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आईतबार धादिङ जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतबाट सात दिनको म्याद थप अनुमति प्राप्त भई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
अपराध गतिविधि सम्बन्धि थप
  • garmi

    यस वर्षअत्यधिक गर्मीले ५० हजार भन्दा धेरैको ज्यान गयो: अध्ययन

  • IMG-20261019-WA0014

    धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान

  • lama-gumba-khanayokharka

    सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी

  • 1-1792324956

    भारतीय ब्रान्डकाे ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्ध

  • समाचार
  • १

    यस वर्षअत्यधिक गर्मीले ५० हजार भन्दा धेरैको ज्यान गयो: अध्ययन
    ३ घण्टा अघि

  • २

    धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान
    ४ दिन अघि

  • ३

    सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी
    ४ दिन अघि

  • ४

    भारतीय ब्रान्डकाे ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्ध
    ४ दिन अघि

  • ५

    अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन
    ५ दिन अघि

  • ६

    पुल पुनर्निर्माणमा संघीय सरकारले चासो नदिएकोप्रति मेयर ढुंगानाको कटाक्ष,सांसद श्रेष्ठको प्रश्न-`अरु सरकार सबै फेल भैसकेको हो?´
    ६ दिन अघि

  • ७

    अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन भोलि धादिङबेँसीमा हुँदै
    १ हफ्ता अघि

  • ८

    बाग्बच्छला माई मन्दिरमा खानेपानीको स्थायी व्यवस्था गरिँदै, सहयोगीबाट पाइप खरिदका लागि रकम जुट्यो
    १ हफ्ता अघि

  • ९

    लायन्स क्लब अफ धादिङ समाज स्थापना,डा.दिनेश रेग्मी संस्थापक अध्यक्ष
    १ हफ्ता अघि

  • १०

    आयाम इङलिस स्कुलमा दशैँ विशेष कार्यक्रम,शुभकामना आदान प्रदान 
    १ हफ्ता अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution