Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ अषाढ ३०, मंगलबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
अर्थ/ब्यापार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द, धादिङका विभिन्न स्थानमा होल्डिङ सेन्टर व्यवस्था

६ घण्टा अघि
२

निजी जग्गा अतिक्रमण गरेको भन्दै रुवी भ्यालीमा जलविद्युत कम्पनीविरुद्ध स्थानीयको आक्रोश

८ घण्टा अघि
३

धादिङमा ३ लाख ३४ हजार किलो युरिया मल मौज्दात,किन वितरण भएन मल ?

२३ घण्टा अघि
४

धादिङमा खोलाले बगाएर १३ वर्षीया बालिकाको मृत्यु

१ दिन अघि
५

डलर सटहीको बहानामा नगद र सुन ठगी गर्ने व्यक्ति धादिङबाट पक्राउ

१ दिन अघि
६

त्रिपुरासुन्दरी-७ मा ६६ लाखको भैंसीपालन कार्यक्रम,२१ कृषक परिवार लाभान्वित

३ दिन अघि
७

मनसुन जोखिमः धादिङका २१ स्थान उच्च जोखिममा, १८ होल्डिङ सेन्टर तयारी अवस्थामा

३ दिन अघि
८

मल अभावबीच धादिङमा बिलबिनाको रासायनिक मल कारोबार:१७० बोरा बिक्रीमा रोक,थप ९० बोरा भण्डारण अवस्थामा फेला

३ दिन अघि
९

मनसुनजन्य विपद् तयारीमा जुट्न धादिङका सबै निकायलाई निर्देशन

५ दिन अघि
१०

नीलकण्ठका ८० युवाले लिए वारिष्टा तालिम

६ दिन अघि
११

ठुलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित धादिङबाट दुई जना पक्राउ

६ दिन अघि
१२

धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

६ दिन अघि

धेरै पढिएका

१

एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?

४ हफ्ता अघि
२

ज्वालामुखी गाउँपालिकाद्धारा ५७ करोड ९० लाख बढी बजेट सार्वजनिक,कुन क्षेत्रमा कति बजेट ?

३ हफ्ता अघि
३

त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा ताला लगाएर काममा अवरोध गर्ने एक व्यक्ति पक्राउ

२ हफ्ता अघि
४

धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी

१ हफ्ता अघि
५

जेनजी आन्दोलनमा फरार अभियुक्त धादिङबाट पुनः चोरी काण्डमा पक्राउ,झण्डै छ लाख नगद बरामद

३ हफ्ता अघि
६

धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

६ दिन अघि
७

सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट

१ महिना अघि
८

धादिङको नृसिंहधाम: महामहोत्सवमा ४ करोड ४४ लाख भन्दा बढी सङ्कलन,३३ लाख भक्तजनले गरे दर्शन

३ हफ्ता अघि
९

नलाङ माविले कक्षा १-१० सम्म अध्ययनरत विद्यार्थीबाट कुनै पनि शुल्क नलिने

१ हफ्ता अघि
१०

धादिङमा खाद्य स्वच्छतामा लापरबाही गर्ने होटललाई कारबाही,एक लाख १० हजार जरिवाना

१ हफ्ता अघि
११

धादिङ गोलाभञ्ज्याङबाट २ नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ

३ हफ्ता अघि
१२

धादिङमा लागूपदार्थ सेवन गरेर सवारी चलाउने ७ चालक पक्राउ

१ हफ्ता अघि

धादिङमा ३ लाख ३४ हजार किलो युरिया मल मौज्दात,किन वितरण भएन मल ?

  • बागमती कलम
  • ९० पटक पढिएको
  • प्रकाशित मिति: २०८३ अषाढ २९, सोमबार (२३ घण्टा अघि)
धादिङमा ३ लाख ३४ हजार किलो युरिया मल मौज्दात,किन वितरण भएन मल ?

धादिङ । धादिङसहित आसपासका क्षेत्रमा रासायनिक मलको चरम अभाव रहेको चर्चा भइरहेका बेला गजुरीस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा ३ लाख ३४ हजार ७५० किलोग्राम युरिया मल मौज्दात रहेको पाइएको छ।

कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय गजुरीले सार्वजनिक गरेको मौज्दात विवरणअनुसार युरिया मल ३ लाख ३४ हजार ७५० केजी, डीएपी मल १ लाख २४ हजार १०० केजी, पोटास मल २ हजार ९ सय केजी तथा कृषि चुन ५२ हजार ९ सय केजी मौज्दात रहेको छ।

कम्पनीका अनुसार आवश्यक प्रक्रिया पूरा गरी किसानलाई सहज रूपमा मल उपलब्ध गराउने तयारी भइरहेको छ।

असारमा धान रोपाइँ तीव्र भइरहेका बेला पर्याप्त मात्रामा युरिया मल मौज्दात रहेकाले किसानलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठले जिल्लामा मल अभाव देखिनुको मुख्य कारण वितरण प्रणालीमा रहेको बताउनुभयो।

उहाँका अनुसार मल वितरणको जिम्मेवारी पाएका सहकारी तथा विक्रेताले बिक्री विवरण अनलाइन प्रणालीमा अनिवार्य रूपमा प्रविष्ट नगर्नु, कृषि सामग्री कम्पनीबाट समयमै मल नल्याउनु तथा स्थानीय तहबाट आवश्यक सहजीकरण नहुनुजस्ता कारणले अभाव भएको जस्तो देखिएको हो।

सांसद श्रेष्ठले जिल्लाको आवश्यकता अनुसार पुग्ने गरी मल उपलब्ध रहेको दाबी गर्दै वितरण व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायले थप सक्रियता देखाउनुपर्ने बताउनुभयो।

उहाँले किसानहरू प्रायः युरिया मलको मात्र खोजी गर्ने र बालीका लागि आवश्यक अन्य प्रकारका मलको प्रयोग तथा माग कम हुने गरेको कारण पनि युरिया मलको अभाव बढी महसुस हुने गरेको उल्लेख गर्नुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ/ब्यापार सम्बन्धि थप
  • prithivi-highway

    पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द, धादिङका विभिन्न स्थानमा होल्डिङ सेन्टर व्यवस्था

  • IMG_20260713_213343

    निजी जग्गा अतिक्रमण गरेको भन्दै रुवी भ्यालीमा जलविद्युत कम्पनीविरुद्ध स्थानीयको आक्रोश

  • dead-body-dhd

    धादिङमा खोलाले बगाएर १३ वर्षीया बालिकाको मृत्यु

  • dollor-satahi-pakrau

    डलर सटहीको बहानामा नगद र सुन ठगी गर्ने व्यक्ति धादिङबाट पक्राउ

  • समाचार
  • १

    पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द, धादिङका विभिन्न स्थानमा होल्डिङ सेन्टर व्यवस्था
    ६ घण्टा अघि

  • २

    निजी जग्गा अतिक्रमण गरेको भन्दै रुवी भ्यालीमा जलविद्युत कम्पनीविरुद्ध स्थानीयको आक्रोश
    ८ घण्टा अघि

  • ३

    धादिङमा ३ लाख ३४ हजार किलो युरिया मल मौज्दात,किन वितरण भएन मल ?
    २३ घण्टा अघि

  • ४

    धादिङमा खोलाले बगाएर १३ वर्षीया बालिकाको मृत्यु
    १ दिन अघि

  • ५

    डलर सटहीको बहानामा नगद र सुन ठगी गर्ने व्यक्ति धादिङबाट पक्राउ
    १ दिन अघि

  • ६

    त्रिपुरासुन्दरी-७ मा ६६ लाखको भैंसीपालन कार्यक्रम,२१ कृषक परिवार लाभान्वित
    ३ दिन अघि

  • ७

    मनसुन जोखिमः धादिङका २१ स्थान उच्च जोखिममा, १८ होल्डिङ सेन्टर तयारी अवस्थामा
    ३ दिन अघि

  • ८

    मल अभावबीच धादिङमा बिलबिनाको रासायनिक मल कारोबार:१७० बोरा बिक्रीमा रोक,थप ९० बोरा भण्डारण अवस्थामा फेला
    ३ दिन अघि

  • ९

    मनसुनजन्य विपद् तयारीमा जुट्न धादिङका सबै निकायलाई निर्देशन
    ५ दिन अघि

  • १०

    नीलकण्ठका ८० युवाले लिए वारिष्टा तालिम
    ६ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution