Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ कार्तिक ६, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान

३ दिन अघि
२

सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी

३ दिन अघि
३

भारतीय ब्रान्डकाे ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्ध

३ दिन अघि
४

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

४ दिन अघि
५

पुल पुनर्निर्माणमा संघीय सरकारले चासो नदिएकोप्रति मेयर ढुंगानाको कटाक्ष,सांसद श्रेष्ठको प्रश्न-`अरु सरकार सबै फेल भैसकेको हो?´

५ दिन अघि
६

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन भोलि धादिङबेँसीमा हुँदै

५ दिन अघि
७

बाग्बच्छला माई मन्दिरमा खानेपानीको स्थायी व्यवस्था गरिँदै, सहयोगीबाट पाइप खरिदका लागि रकम जुट्यो

१ हफ्ता अघि
८

लायन्स क्लब अफ धादिङ समाज स्थापना,डा.दिनेश रेग्मी संस्थापक अध्यक्ष

१ हफ्ता अघि
९

आयाम इङलिस स्कुलमा दशैँ विशेष कार्यक्रम,शुभकामना आदान प्रदान 

१ हफ्ता अघि
१०

२ महिनामा भित्रियो ४ खर्ब ३६ अर्ब रेमिट्यान्स

१ हफ्ता अघि
११

किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा,क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

१ हफ्ता अघि
१२

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा बागमतीमा सामाजिक विकासमन्त्री तामाङ

१ हफ्ता अघि

धेरै पढिएका

१

देउवा पक्षको कांग्रेसले ग¥यो धादिङको दुई दर्जन वडामा वडाअधिवेशन

३ हफ्ता अघि
२

धादिङमा बाढीले बगाउँदा एक महिलाको मृत्यु

३ हफ्ता अघि
३

धादिङको गलौँदी नजिकै सडक भासियो,पृथ्वीराजमार्ग पूर्ण अवरुद्ध

१ हफ्ता अघि
४

धादिङमा कांग्रेसको गाउँ/नगर अधिवेशन एक दिन पछि सर्‍यो

१ महिना अघि
५

नेपाली कांग्रेस ज्वालामुखीको सभापतिमा राजु लोप्पा

३ हफ्ता अघि
६

नेपाली कांग्रेस सिद्धलेक गाउँपालिकाको सभापतिमा भिम भट्ट

४ हफ्ता अघि
७

परेवाटार-मास्टार सडक आज आइतबार पनि बन्द हुने

२ हफ्ता अघि
८

देउवा पक्षका कांग्रेसले धादिङमा १५ गतेबाट वडा अधिवेशन थाल्ने

३ हफ्ता अघि
९

माटोको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गयो,एक घाइते

२ हफ्ता अघि
१०

काठमाडौँ प्रवेश गर्ने सबै राजमार्गमा आवागमन ठप्प, कृष्णभीरसहित सात ठाउँमा पहिरो

३ हफ्ता अघि
११

‘सुनसान छ कि रमाइलो भाछ हाम्रो गाउँ’ गीत सार्वजनिक (भिडियोसहित)

१ महिना अघि
१२

कांग्रेस धादिङ-२ को क्षेत्रीय अधिवेशन: १७५८ मत खस्यो, मतगणना भोली हुने

३ हफ्ता अघि

समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत

  • Default Profile
  • बागमती कलम
  • ३२२ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ श्रावण २२, शुक्रबार (२ महिना अघि)
समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत

धादिङ । धादिङको गजुरी गाउँपालिका-२, रातमाटे छेपाङ बस्तीकी पाँचदिने सुत्केरी अञ्जली तामाङको दयनीय अवस्थाबारे समाचार सार्वजनिक भएपछि विभिन्न व्यक्ति तथा सामाजिक संस्थाबाट राहत सहयोग पुग्न थालेको छ।

महिला स्वास्थ्य स्वयंसेविका कौशिला सेढाईंले पाँच दिनअघि सुत्केरी भेट्न जाँदा देखेको अवस्था सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेपछि यो विषय चर्चामा आएको थियो।

उहाँले “पाँच दिनकी सुत्केरी पनि यस्तो पीडामा बाँच्नुपर्ने अवस्था देख्दा मन नै खिन्न भयो” भन्ने भाव व्यक्त गर्दै भिडियो सार्वजनिक गरेकी थिइन्।

त्यसपछि थप तथ्य र जानकारी संकलन गरी तयार गरिएको समाचार बागमती कलम संगै केही सन्चार माद्य्यममा प्रकाशित भएपछि सहयोगीहरूको ध्यान अञ्जलीको परिवारतर्फ केन्द्रित भएको हो।

समाचारमा अञ्जली एक छाक खाना खानसमेत श्रीमान्ले ज्याला मजदुरी गरेर ल्याउने आशामा बाटो ढुकेर बस्नुपर्ने अवस्थाको उल्लेख गरिएको थियो।

यही पीडाले धेरै सहयोगी र सामाजिक अभियन्ताको मन छोएको छ।

अञ्जलीका श्रीमान् पूर्णबहादुर तामाङ केही वर्षअघि ट्र्याक्टर दुर्घटनामा परी गम्भीर घाइते भएका थिए।

हाल उनको खुट्टामा स्टिल हालिएको छ भने नियमित रूपमा श्रम गर्नसमेत कठिनाइ छ।

अञ्जलीका सासू-ससुरा दुवै जना बौद्धिक अपाङ्गता भएका व्यक्ति हुन्। अञ्जलीको नागरिकता बनेको भए पनि श्रीमान् पूर्णबहादुरको नागरिकता अझै बनेको छैन।

परिवारसँग आफ्नै जग्गा छैन, सुरक्षित बस्ने घरसमेत छैन।

समाचार सार्वजनिक भएको भोलिपल्टदेखि नै विभिन्न सहयोगीहरू राहत सामग्री लिएर अञ्जलीको घर पुग्न थालेका छन्।

स्थानीय सहयोगीहरूले चामल, दाल, अण्डालगायत खाद्यान्न उपलब्ध गराएका छन् भने आवश्यक परे थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

यस्तै, बिहीबार टिम नेपालका प्रकाश कँडेलसहितको टोलीले सुत्केरी तथा नवजात शिशुका लागि अण्डा, भाँडाकुँडा, लत्ताकपडा, डसना, तन्ना, ओढ्ने, खाना पकाउने सामग्री तथा अन्य अत्यावश्यक सामग्री लिएर अञ्जलीको घर पुगेको थियो।

टोलीले नगद सहयोगसमेत हस्तान्तरण गर्दै परिवारलाई आवश्यक कपडा र अन्य सहयोग आगामी दिनमा पनि निरन्तर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

भुइँमा सुत्न बाध्य अञ्जली अहिले सहयोगीहरूले उपलब्ध गराएको डसना र खाटमा सुत्न पाएकी छन्।

पोषणयुक्त खाद्यान्न, सरसफाइका सामग्री, कपडा तथा दैनिक उपभोगका सामग्री प्राप्त भएपछि अञ्जली भावुक बनेकी थिइन्।

उनले सहयोगीहरूलाई अँगालो हाल्दै आँसु झारेर रगतको नाता नभए पनि सच्चा मन भएका मानिसहरू नै जीवनका वास्तविक सहारा हुने अनुभूति व्यक्त गरिन्।

अञ्जलीले अब आफूलाई सुरक्षित बस्ने सानो घर, श्रीमानको उपचार तथा आफ्नै खुट्टामा उभिन सक्ने गरी कुनै सीपमूलक तालिम वा रोजगारीको अवसर आवश्यक रहेको बताएकी छन्।

यस परिवारका लागि आवश्यक समन्वय स्थानीय शिक्षक सुस्मिता पाण्डे र महिला स्वास्थ्य स्वयंसेविका कौशिला सेढाईंले गरिरहनुभएको छ।

सहयोगीहरूले आगामी दिनमा समेत आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • IMG-20261019-WA0014

    धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान

  • lama-gumba-khanayokharka

    सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी

  • 1-1792324956

    भारतीय ब्रान्डकाे ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्ध

  • Messenger_creation_0FA1FE37-A9D1-4093-93E3-FBD9ACF97112

    अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

  • समाचार
  • १

    धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान
    ३ दिन अघि

  • २

    सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी
    ३ दिन अघि

  • ३

    भारतीय ब्रान्डकाे ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्ध
    ३ दिन अघि

  • ४

    अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन
    ४ दिन अघि

  • ५

    पुल पुनर्निर्माणमा संघीय सरकारले चासो नदिएकोप्रति मेयर ढुंगानाको कटाक्ष,सांसद श्रेष्ठको प्रश्न-`अरु सरकार सबै फेल भैसकेको हो?´
    ५ दिन अघि

  • ६

    अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन भोलि धादिङबेँसीमा हुँदै
    ५ दिन अघि

  • ७

    बाग्बच्छला माई मन्दिरमा खानेपानीको स्थायी व्यवस्था गरिँदै, सहयोगीबाट पाइप खरिदका लागि रकम जुट्यो
    १ हफ्ता अघि

  • ८

    लायन्स क्लब अफ धादिङ समाज स्थापना,डा.दिनेश रेग्मी संस्थापक अध्यक्ष
    १ हफ्ता अघि

  • ९

    आयाम इङलिस स्कुलमा दशैँ विशेष कार्यक्रम,शुभकामना आदान प्रदान 
    १ हफ्ता अघि

  • १०

    २ महिनामा भित्रियो ४ खर्ब ३६ अर्ब रेमिट्यान्स
    १ हफ्ता अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution