Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र २०, शनिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

पृथ्वी राजमार्गको परेवाभिरमा शनिबार सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने,वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

१२ घण्टा अघि
२

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

१६ घण्टा अघि
३

आइतबार पनि सामुदायिक तथा संस्थागत सबै विद्यालय खोल्ने बेनीघाट रोराङको निर्णय

१ दिन अघि
४

धादिङ मुस्लिम समुदायद्वारा बाढीपीडितलाई सहयोगको लागि १ लाख ३४ हजार संकलन

२ दिन अघि
५

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

३ दिन अघि
६

धादिङका १३ स्थानीय तहले ७० लाखको राहत कोष बनाउने

३ दिन अघि
७

गजुरीका बाढी प्रभावितलाई खाना पकाउने ग्याँससहित राहत सामग्री वितरण

३ दिन अघि
८

डा.ढुंगानाको पहलमा माडवारी सेवा समितिद्वारा गजुरीका २०० परिवारलाई राहत वितरण

३ दिन अघि
९

धादिङमा २३ शव तथा अंगको व्यवस्थापन,डीएनए नमुना सुरक्षित

४ दिन अघि
१०

बैरेनीका बाढी प्रभावित भन्छन् -`हामीलाई दाल,चामल हाेइन खानेपानी चाहियाे।´

४ दिन अघि
११

महेशदोभानमा बाढीको कहर : केही घर बाँकी छन्, तर घरभित्र पस्ने अवस्था छैन

४ दिन अघि
१२

कृष्णभीरको सडक भासियो,पृथ्वी राजमार्ग पूर्णरूपमा ठप्प

५ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

१ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

१ हफ्ता अघि
३

सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

३ हफ्ता अघि
४

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

६ दिन अघि
५

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

३ दिन अघि
६

समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत

४ हफ्ता अघि
७

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

१ हफ्ता अघि
८

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

३ हफ्ता अघि
९

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

२ हफ्ता अघि
१०

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

३ हफ्ता अघि
११

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

१ हफ्ता अघि
१२

धादिङबेसीस्थित थोपल खोलामा बगेर एक युवकको मृत्यु

३ हफ्ता अघि

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

  • Default Profile
  • बागमती कलम
  • २०६ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ भाद्र १९, शुक्रबार (१६ घण्टा अघि)
सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

धादिङ। विनाशकारी बाढीका कारण धादिङका सडक तथा पुलहरूमा क्षति पुगेपछि सदरमुकाम धादिङबेँसी र पृथ्वी राजमार्गबीचको आवतजावत प्रभावित भएको छ।

यसैक्रममा सिद्धलेक गाउँपालिका-६ खरमटार र गजुरी गाउँपालिका-२ बिहानी पम्प नजिक जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल आवतजावतमा रोक लगाइएको छ।

भदौ १० गते रसुवा हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पुलको दायाँ-बायाँ भागमा रहेको पखेटा अर्थात् ‘स्टेबिलाइजिङ केबल’ (विन्ड गाई) मा क्षति पुर्‍याएको छ।

पुललाई सन्तुलित राख्न, हावा तथा मानिसको आवतजावतका कारण हुने हल्लाइ कम गर्न र पुलमा पर्ने भारलाई दुवैतर्फ बाँडफाँड गर्न महत्वपूर्ण भूमिका खेल्ने उक्त संरचनामा क्षति पुगेपछि पुल जोखिमपूर्ण बनेको हो।

पुलमा एकैपटक धेरै मोटरसाइकल आवतजावत गर्दा पुल अत्यधिक कोल्टिने गरेको पाइएपछि आजदेखि मोटरसाइकल आवतजावतमा रोक लगाइएको सिद्धलेक गाउँपालिका-६ का वडाध्यक्ष सुरेन्द्र मगरले जानकारी दिनुभयो ।

‘बाढीले पुलको दायाँ-बायाँको संरचनामा क्षति पुगेको र एकैपटक धेरै मोटरसाइकल आवतजावत गर्दा पुल धेरै कोल्टिने भएकाले कुनै मानवीय क्षति नहोस् भनेर मोटरसाइकल चलाउन रोक लगाएका हौँ,’ वडाध्यक्ष मगरले भन्नुभयो। उहाँका अनुसार हाल पुलबाट पैदल यात्रु भने आवतजावत गर्न सक्नेछन्।

बाढीले गजुरी गाउँपालिका-२ र सिद्धलेक गाउँपालिका-६ जोड्ने फुर्केखोलाको पक्की पुल बगाएपछि धादिङबेँसीतर्फ आवतजावत गर्ने मुख्य सडकको सम्पर्क टुटेको छ।

पक्की पुल बगेपछि धादिङबेँसीबाट परेवाटार, पिपलटार हुँदै केउरेनी-मासटार सडकबाट सिद्धलेक-६ को खरमटार पुग्ने र त्यहाँबाट झोलुङ्गे पुल तरेर गजुरी-२ को बिहानी पम्पतर्फ निस्कने मार्ग वैकल्पिक रूपमा प्रयोग हुँदै आएको थियो। यही कारण झोलुङ्गे पुलमा मोटरसाइकल तथा पैदल यात्रुको चाप बढेको थियो।

वैकल्पिक सडक पनि जोखिमपूर्ण

धादिङबेँसीबाट परेवाटार, पिपलटार हुँदै मासटार जोड्ने वैकल्पिक सडक सञ्चालनमा आए पनि ठूला सवारीसाधनका लागि सहज छैन।

हाइस तथा साना विद्युतीय सवारीसाधन सञ्चालन भए पनि कतिपय स्थानमा सडक साँघुरो तथा जोखिमपूर्ण भएकाले आवतजावतमा कठिनाइ भइरहेको छ।

यसले गर्दा धादिङबेँसीबाट काठमाडौं जाने यात्रुहरूले समेत वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने अवस्था छ।

हाल धादिङबेँसीबाट हाइसमा सिद्धलेक-६ को खरमटार पुग्ने, त्यहाँबाट झोलुङ्गे पुल तरेर गजुरी-२ को बिहानी पम्प नजिक पुग्ने र त्यहाँबाट काठमाडौं जाने सवारीसाधन चढ्ने अवस्था रहेको छ।

मोटरसाइकलका लागि भने मलेखु खोलाको झोलुङ्गे पुल अर्को विकल्पका रूपमा प्रयोग गर्न सकिने भएको छ। जुन फिसफिसटार भन्दा अघिको घुम्तीबाट तल्लो सडक हुँदै मलेखु खोलाको झोलुङ्गे पुलसम्म पुग्न सकिने र राजमार्ग निस्कन मिल्ने वडाध्यक्ष मगरले बताउनुभयो । उक्त पुलमा बाढीले क्षति नगरेकाले मोटरसाइकल सहज रुपमा आवतजावत गर्न मिल्ने गरी व्यवस्था गरिएको उहाँको भनाई छ।

पक्की पुलहरू पुनः सञ्चालनमा नआएसम्म वैकल्पिक सडक तथा झोलुङ्गे पुलमाथिको निर्भरता बढ्ने भएकाले जोखिमयुक्त संरचनामा थप क्षति हुन नदिन सावधानी अपनाउनुपर्ने अवस्था देखिएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • 1788534623535

    पृथ्वी राजमार्गको परेवाभिरमा शनिबार सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने,वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

  • vawan-benighat-1536x864

    आइतबार पनि सामुदायिक तथा संस्थागत सबै विद्यालय खोल्ने बेनीघाट रोराङको निर्णय

  • IMG_20260902_235313

    धादिङ मुस्लिम समुदायद्वारा बाढीपीडितलाई सहयोगको लागि १ लाख ३४ हजार संकलन

  • IMG-20260901-WA0016

    महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

  • समाचार
  • १

    पृथ्वी राजमार्गको परेवाभिरमा शनिबार सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने,वैकल्पिक बाटो प्रयोग गर्न आग्रह
    १२ घण्टा अघि

  • २

    सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?
    १६ घण्टा अघि

  • ३

    आइतबार पनि सामुदायिक तथा संस्थागत सबै विद्यालय खोल्ने बेनीघाट रोराङको निर्णय
    १ दिन अघि

  • ४

    धादिङ मुस्लिम समुदायद्वारा बाढीपीडितलाई सहयोगको लागि १ लाख ३४ हजार संकलन
    २ दिन अघि

  • ५

    महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…
    ३ दिन अघि

  • ६

    धादिङका १३ स्थानीय तहले ७० लाखको राहत कोष बनाउने
    ३ दिन अघि

  • ७

    गजुरीका बाढी प्रभावितलाई खाना पकाउने ग्याँससहित राहत सामग्री वितरण
    ३ दिन अघि

  • ८

    डा.ढुंगानाको पहलमा माडवारी सेवा समितिद्वारा गजुरीका २०० परिवारलाई राहत वितरण
    ३ दिन अघि

  • ९

    धादिङमा २३ शव तथा अंगको व्यवस्थापन,डीएनए नमुना सुरक्षित
    ४ दिन अघि

  • १०

    बैरेनीका बाढी प्रभावित भन्छन् -`हामीलाई दाल,चामल हाेइन खानेपानी चाहियाे।´
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution