

धादिङ । थाक्रे गाउँपालिका–६ महादेववेशीमा भएको रक्तदानमा १ सय जनाले रक्तदान गरेका छन् ।
एकिकृत सामुदायिक विकास अभियान आईसिडिसि नेपालको २९औं वार्षिक उत्सवको अवसरमा भोटेकोसी बाढी प्रभावित सहयोगार्थ रक्तदान कार्यक्रमको आयोजना गरेको आईसिडिसि नेपालका प्रविण घिमिरेले जानकारी दिनुभयो ।
जनजागृती माध्यमिक विद्यालय थांक्रे ६ महादेववेशीको व्यवस्थापनमा सम्पन्न रक्तदानमा ८३ जना पुरुष र १७ जना महिला गरि १ सय जनाले रक्तदान गरेको घिमिरेले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |