Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
पत्रपत्रिकाबाट
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१४ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

१४ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि

प्रदेशको संरचना सहरकालाई होइन, गाउँकालाई राम्रो अनुभूति छ :पूर्वमुख्यमन्त्री पाण्डे

  • Default Profile
  • बागमती कलम
  • २८५ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ फागुन २६, शुक्रबार (३ साल अघि)
प्रदेशको संरचना सहरकालाई होइन, गाउँकालाई राम्रो अनुभूति छ :पूर्वमुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका पूर्वमुख्य मन्त्री राजेन्द्रप्रसाद पाण्डेले तीन तहका सरकारबीच समन्वय गरेर अघि बढ्न सके सबै प्रदेश सरकार हरेक हिसाबले आत्मनिर्भर र सहजरूपमा चल्नसक्ने बताउनुभएको छ ।

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भइरहेको प्रदेशको अभ्यास र उपलब्धिबारे कुराकानी गर्दै उहाँले देशको समृद्धि र जनहितका लागि प्रदेश हाँक्ने दृढ नेतृत्व भएमा पाँच वर्षभित्र सबै प्रदेश आर्थिक हिसाबले आत्मनिर्भर बन्नसक्ने जिकिर गर्नुभयो ।

पूर्वमुख्य मन्त्री पाण्डेले भन्नुभयो, “मुलुकमा उपलब्ध र साधनस्रोतको सदुपयोगमा केन्द्रीय मन्त्रालयले सहज भूमिका र प्रदेश मन्त्रालयले केही मेहनत गर्ने हो भने पाँच वर्षभित्र नै प्रदेशलाई केन्द्रबाट बजेट दिन नपर्ने बनाउन सकिन्छ ।”

प्रदेश यातायात मन्त्रालयले अलि मेहनत गरेमा वार्षिकरूपमा रु २० अर्ब आम्दानी गर्नसक्ने बताउँदै उहाँले केन्द्रले सहजीकरण गरेमा अहिले आयात गरिँदै आएको रु २० अर्ब बराबरको काठ तथा काठजन्य सामग्री स्वदेशमै उत्पादन गर्न कुनै कठिनाइ नहुने उल्लेख गर्नुभयो ।

संविधानले व्यवस्था गरेको प्रदेश नेपालका लागि नयाँ संरचना भएकाले जन्मिएको सात वर्ष नपुग्दै नकारात्मक सन्देश जाने गरी टीकाटिप्पणी गर्न आवश्यक नरहेको बताउँदै पूर्वमुख्य मन्त्री पाण्डेले संविधान, गणतन्त्र र सङ्घीयतालाई बलियो बनाउनुपर्ने र शक्ति भने केन्द्रीय सरकारमा रहन आवश्यक भएको विचार प्रकट गर्नुभयो ।

सङ्घीय निजामती ऐन तत्काल पास गर्न र प्रदेश प्रहरीलाई समायोजन गर्ने कार्यलाई केन्द्रीय सरकारलाई प्राथमिकतामा राख्न सुझाव दिँदै उहाँले कामविहीन भएर पनि काठमाडाँैमा थुप्रिएका संरचना र कर्मचारीलाई प्रदेशमा खटाउन र पठाउन ध्यानाकर्षण गराउनुभयो ।

पुरानै शिक्षा ऐन र प्रहरी ऐन अहिले पनि कायम रहेको अवस्थामा कसरी परिवर्तन सम्भव होला भनी प्रश्न गर्दै पूर्वमुख्य मन्त्री पाण्डेले यी र यस्तै कारण नयाँ व्यवस्था ल्याइएको अनुभूति जनतालाई दिन नसकिएको गुनासो गर्नुभयो ।

बागमती प्रदेशको मुख्यमन्त्री भएर चार सय ३८ दिन काम गरेको अनुभव सुनाउँदै उहाँले पालिका प्रमुखदेखि प्रदेश सचिवसम्मको नियुक्तिका छनोट अधिकार प्रदेशलाई नै दिलाउन माग गर्नुभयो ।

प्रदेशलाई अधिकार सम्पन्न बनाउने सन्दर्भमा कुनै कञ्जुस्याइँ नगर्न सुझाव दिँदै पूर्वमन्त्री पाण्डेले भन्नुभयो, “सहरकालाई प्रदेशको त्यति अनुभूति हँुदैन तर गाउँका मान्छेलाई प्रदेशको अनुभूति राम्रो भएको छ ।”

तीन तहका सरकारले गर्ने खर्च र अधिकारको स्पष्ट कानुनी खाका कोर्ने कार्यलाई राष्ट्रिय योजना आयोगले ठिलाइ गर्न नहुने बताउँदै उहाँले सङ्घ, प्रदेश र स्थानीय तहले गर्ने काम र खर्चको अधिकतम सीमा तोक्न आवश्यक रहेको बताउनुभयो ।

प्रदेशको संरचनापछि गाउँगाउँमा सिँचाइ, बीउबिजन, खानेपानी, सडक, बिजुली, विद्यालय र खेल मैदान निर्माणजस्ता विकास निर्माण र सेवाका क्षेत्रमा निकै राम्रा काम भएको बताउँदै पूर्वमुख्य मन्त्री पाण्डेले प्रदेशबाट भएका काम र उपलब्धिको मसिनोसँग अध्ययन गर्ने हो भने उत्साहप्रद नतिजा देखिने जिकिर गर्नुभयो ।

उहाँले बागमती प्रदेशको मुख्यमन्त्रीका रूपमा आफूले सार्वजनिक सवारीसाधनमा पैसाको सट्टा कार्ड प्रयोग गर्ने प्रणाली विकास गर्न अघि बढाएको कार्ययोजना र पहलबाट राज्यको राजस्व बढाउन मात्र नभई यात्रुलाई सेवा प्राप्तिमा निकै सहज हुने अपेक्षा गरिएको थियो भन्नुभयो ।

पूर्वमुख्य मन्त्री पाण्डेले भन्नुभयो, “उक्त प्रणाली अभ्यासमा आउनासाथ राजस्व बढ्ने मात्र नभई मजदुर र जनता पनि ठगिँदैनन् । विगतमा बागमती प्रदेशमा मात्रै १३ लाखभन्दा बढी व्यक्ति चालक प्रमाणपत्रको पर्खाइमा रहेकामा कर्मचारीलाई प्रोत्साहन सुविधा दिएर बिहान ७ देखि बेलुका ८ बजेसम्म नागरिकलाई सेवा प्रदान गरिएकाले अहिले लाइनमा बस्नुपर्ने अवस्था अन्त्य भएको छ ।”

मुलुकमा राजनीतिक परिवर्तनका लागि लामो समयसम्म भएका सङ्घर्ष र आन्दोलनको उपलब्धिका रूपमा प्रदेश संरचना अघि बढेकाले यसलाई समृद्ध तुल्याएर अघि बढ्ने सन्दर्भमा तीन तहकै सरकारबीच समन्वय र सहकार्यको आवश्यकतामा उहाँले जोड दिनुभयो ।-रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १४ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    २ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    ३ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution