टर्कीको भूकम्प प्रभावित क्षेत्रमा रहेका २० जना नेपाली सम्पर्कमा आएका छन् ।
उनीहरूमध्ये १४ जना विद्यार्थी र बाँकी ६ जना त्यहाँ कार्यरत श्रमिक रहेका छन् । सम्पर्कमा आएका २० जना सेल्टर हाउस र होटलमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीका महासचिव विनोद पौडेलले जानकारी दिनुभयो ।
सम्पर्कमा आएकाहरू सबैजना सुरक्षित स्थानमा रहेको र उनीहरुलाई खानाको व्यवस्था पनि त्यहींको नगरपालिका र रेडक्रस लगायतका संघसंस्थाहरुले गरिरहेका उहाँले बताउनुभयो ।
उहाँका अनुसार अहिलेसम्म भूकम्पमा कोही पनि नेपाली परकोबारेमा औपचारिक जानकारी आएको छैन । भूकम्पमा परी ज्यान गुमाएका र घाइते भएकाहरु कुन देशका नागरिक हुन् भनेर अहिलेसम्म टर्की सरकारले भनेको छैन।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |