आगमी ४ मंसिरका लागि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ५ हजार ९ सय ६८ उम्मेदवारी दर्ता भएको छ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको १ सय ६५ वटा निर्वाचन क्षेत्रका लागि हालसम्म २ हजार ५ सय १३ जनाको उम्मेदवारी दर्ता भएको छ भने प्रदेशसभातर्फ ३ हजार ४ सय ५५ जनाको उम्मेदवारी दर्ता भएको छ।
उम्मेदवार परेका उम्मेदवारहरु माथी परेका उजुरी माथीको कारवाहीका साथै उम्मेदवारी दिनेको विवरणको अन्तिमपटक अद्यावधिक भइरहेको निर्वाचन आयोगले जनाएको छ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |