नेकपा माओवादी केन्द्रले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई प्रतिनिधिसभामा २ सीट र प्रदेशसभातर्फ ४ सीट दिएको छ ।
प्रतिनिधिसभामा सर्लाही-२ मा महिन्द्र राय यादव र काठमाडौं-७ मा मानुषी यमी भट्टराई उम्मेदवार बनेका छन् । उनीहरु दुवैजनाले माओवादीको चुनाव चिन्ह प्रयोग गरेका छन् ।
यस्तै, प्रदेश सभातर्फ नेता गंगानारायण श्रेष्ठ सिन्धुली क्षेत्र नम्बर २ को प्रदेश सभा (ख)बाट प्रत्यक्षतर्फ उम्मेदवार छन् भने गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र (क)बाट फणिन्द्र देवकोटा उम्मेदवार छन्।
नवलपरासी पश्चिम क्षेत्र नम्बर २ को प्रदेश सभा (क)बाट चिनक कुर्मी, सर्लाही-२ को प्रदेश (क)बाट सुनिल साहले उम्मेदवारी दिएका छन्।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |