Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

९ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

२२ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

२२ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

२२ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

२२ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

२३ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

२३ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

श्रीमानले गरे श्रीमतीको हत्या

९ घण्टा अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

प्रमुख दलका शिर्ष नेतालाई यी व्यत्तिले दिँदैछन् चुनौती

  • Default Profile
  • बागमती कलम
  • २५५ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ आश्विन २७, बिहिबार (३ साल अघि)
प्रमुख दलका शिर्ष नेतालाई यी व्यत्तिले दिँदैछन् चुनौती

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवारी दिने काम सम्पन्न भइसकेको छ । उम्मेदवारी फिर्ता लिन चाहनेलाई दिइएको समय पनि बुधबार सकिसकेको छ । निर्वाचन आयोगले उम्मेदवारको सूची प्रकाशित गरिसकेको छ र अब यीनै उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुनेछ ।

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा डडेलधुरा निर्वाचन क्षेत्र नं.१ बाट उम्मेदवारी दिएका छन् । उक्त क्षेत्रमा नेकपा एमालेले चक्र स्नेहीलाई उठाएको थियो तर पछि नाम फिर्ता लिएको छ ।

देउवालाई चुनौती दिन एमालेले उम्मेदवार उठाएको छैन । एमालेले डडेलधुरा क्षेत्र नं.१ मा नेपाली कांग्रेस (बी.पी.)का उम्मेदवार कर्ण बहादुर शाहीलाई समर्थन गर्ने निर्णय गरेको छ ।

देउवा उठेको क्षेत्रमा जनता समाजवादी पार्टी, नेपालले श्याम सिनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले गोविन्द खडायतलाई उम्मेदवार बनाएका छन् । सोही क्षेत्रमा स्वतन्त्र रुपमा बिक्रम बहादुर शाही, सागर ढकाल, कर्णसिंह रावल र लालबहादुर कठायतले पनि उम्मेदवारी दिएका छन् ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं.५ बाट उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल गरिएको छ ।

ओली उठेको झापा क्षेत्र नं.५ मा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा जनता समाजवादी पार्टी, नेपालले ओम माया आङदेम्वे, नेपाल मजदुर किसान पार्टीले रुद्र प्रसाद दाहाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले चन्द्र प्रसाद राजवंशी, जनमत पार्टीले भीम राजवंशी र मंगोल नेशनल अर्गनाइजेसनले सान बहादुर मेचेलाई उठाएको छ ।

झापा क्षेत्र नं.५ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले कविन्द्र शेर्मा लिम्बु, नेश्नलिस्ट पिपल्स पार्टीले राजन चुडाल, राष्ट्रिय जनमुत्ति पार्टीले पदम बहादुर जवेगु, नेपाली कांग्रेस (बी.पी.)ले सेखरनाथ सेडाई, सचेत नेपाली पार्टीले राम प्रसाद पाठक र राष्ट्रिय स्वतन्त्र पार्टीले शुरेस कुमार पोखरेललाई उम्मेदवार बनाएको छ ।

ओलीको क्षेत्रमा स्वतन्त्र रुपमा रोहीत प्रसाद पौड्याल, दिपक कुमार पाठक, रामचन्द्र बानिया, भेषराज भट्टराई, सिताराम पोख्रेल, तिर्थेश्वर चौधरी, शान्ता अधिकारी, इन्द्रमणी दाहाल, केदार नाथ चापागाई, रेवती रमण खनाल र तुलसी राम काफ्लेले पनि उम्मेदवारी दिएका छन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचनमा गोरखा क्षेत्र नं.२ बाट उम्मेदवारी दिएका छन् । उनलाई सत्तारुढ गठबन्धनको समर्थन रहेको छ । प्रचण्डलाई चुनौती दिन नेकपा एमालेले अब्दुस सलाम मियालाई गोरखा क्षेत्र नं.२ मा उतारेको छ ।

प्रचण्ड उठेको गोरखा क्षेत्र नं. २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले सुशिल पन्त, नेपाल मजदुर किसान पार्टीले प्रलाद लामिछाने, हाम्रो नेपाली पार्टीले प्रकाश थापा, राष्ट्रि प्रजातन्त्र पार्टी नेपालले कुल बहादुर बस्नेत, नेकपा (माक्र्सवादी लेनिनवादी)ले नारायण बाबु आचार्य, मंगोल नेशनल अर्गनाइजेसनले सोम बहादुर गुरुङ, नेपाली कांग्रेस (बी.पी.)ले टिका दत्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीले कविन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा स्वतन्त्र रुपमा गणेश देवकोटा र विनोद कुमार गुरुङले उम्मेदवारी दिएका छन् ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधि सभा निर्वाचनमा रौतहट क्षेत्र नं.१ बाट उम्मेदवारी दिएका छन् । उनलाई सत्तारुढ गठबन्धनको समर्थन रहेको छ । नेपाललाई चुनौती दिन नेकपा एमालेले रौतहट क्षेत्र नं.१ मा अजय कुमार गुप्तालाई उम्मेदवार बनाएको छ ।

रौतहट क्षेत्र नं. १ मा नेपाल मजदुर किसान पार्टीले बैद्यनाथ चौधरी, जनमत पार्टीले राजेन्द्र प्रसाद साह, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सरोज कुमारी, नेपाल सुशासन पार्टीले रंजित कुमार पटेल, नेपाल जनता दलले सुबोध चन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीले मिस्टर सुर्यदेव प्र. कोइरालालाई उम्मेदवारको रुपमा उठाएको छ ।

उक्त क्षेत्रमा स्वतन्त्ररुपमा अवधेश कुमार ठाकुर, राहुल कुमार मिश्र, अनिल कुमार लाल दास, राम अधार महतो कोइरी, मोहम्मद जियाउल हक, चन्दन कुमार जयसवाल, रेवन्त झा, रामबलि यकुमार यादव र कोशिला देवीले उम्मेदवारी दिएका छन् ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभा निर्वाचनमा सप्तरी क्षेत्र नं.२ बाट उम्मेदवारी दिएका छन् । यसक्षेत्रमा जनता समाजवादी पार्टी र नेकपा एमालेबीच तालमेल भएको छ । उपेन्द्र यादवलाई चुनौत दिन यस क्षेत्रमा सत्तारुढ गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले जय प्रकाश ठाकुरलाई उम्मेदवार बनाएको छ ।

सप्तरी क्षेत्र नं.२ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले कैला मंसुरी (मियाँ), नेपाल मजदुर किसान पार्टीले देव नारायण यादव, जनमत पार्टीले चन्द्रकान्त राउत, हाम्रो नेपाली पार्टीले डम्बर नारायण साह तेली, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले हजरत अलि, नेपाली कांग्रेस (बी.पी.)ले चिरञ्जिबी लाल देव, पिछडावर्ग निषाद दलित जनताजी पार्टीले सुमत्रा मण्डल, नेपाल संघीय समाजवादी पार्टीले प्रमलिा देवी मण्डल, नेपाली जनता दलले चन्द्र कुमारी देव र राष्ट्रिय स्वतन्त्र पार्टीले वरुण कुमार झालाई आफ्नो उम्मेदवार बनाएको छ ।

सप्तरी क्षेत्र नं.२ मा स्वतन्त्ररुपमा विरेन्द्र कुमार मिश्र, महेन्द्र प्रसाद देव, चित्तनारायण यादव र विनोद कुमार यादवले उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं.३ बाट उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल गरीएको छ । यसैकारण यहाँ एमालेले उम्मेदवारी दिएको छैन । झापा क्षेत्र नं.३ मा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले कृष्ण प्रसाद सिटौलालाई उठाएको छ ।

यस क्षेत्रमा जनता समाजवादी पार्टी, नेपालले बीर बहादुर राई, नेपाल मजदुर किसान पार्टीले कृष्ण गोपाल छुस्यावाग, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले देवेन्द्र किशोर ढुंगाना, जनमत पार्टीले भोट लाल राजवंशी, मौलिक जरोकिलो पार्टीले चूडामणि अधिकारी र हाम्रो नेपाली पार्टीले योगेन्द्र प्रसाद खनाललाई उम्मेदवार बनाएका छन् ।

यस्तै झापा क्षेत्र नं. ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले देवी रमण भट्राई, मंगोल नेशनल अर्गनाइजेसनलले श्याम बहादुर लिम्बु, राष्ट्रिय जनमुक्ति पार्टीले गजेन्द्र लिम्बु, नेपाली कांग्रेस (बी.पी.)ले भक्ती प्रसाद पनेरु, सचेत नेपाली पार्टीले ओम प्रकाश खरेल र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रकाश पाठकलाई उठाएका छन् । यस क्षेत्रमा स्वतन्त्र रुपमा प्रेम प्रसाद खनाल, डम्बर बहादुर गिरी र मनोरथ राजवंशीले पनि उम्मेदवारी दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ९ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    २२ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    २२ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    २२ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    २२ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    २३ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    २३ घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution