नेकपा (माओवादी केन्द्र) ले बाम एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ।
माओवादी केन्द्रीय कार्यालयको पुस २३ गते बसेको बैठकले वार्ता टोली गठन गरेको हो। वार्ता टोलीमा महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत सदस्य छन्।
बैठकले प्रतिनिधि सभामा रहेका राजनीतिक दल तथा स्वतन्त्र सांसदसँग प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन आह्वान गर्ने निर्णय समेत गरेको छ।
माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाले पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिंदै छन्।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |