

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यकारी सभापति धादिङका डोलप्रसाद (डीपी) अर्याललाई दिने तयारी गरिएको छ । रास्वपा केन्द्रीय सदस्य गणेश कार्कीका अनुसार पार्टीको बैठक बसेर अर्याललाई कार्यकारी सभापति बनाउने भन्ने विषयमा छलफल हुने भएको हो ।
कार्कीले भने, ‘पार्टीको कार्यकारी सभापति डोरप्रसाद अर्याललाई दिने तयारी छ । बैठक बसेर निर्णय हुन्छ । सभापति ज्यूले अदालतको फैसला मान्छु भनिसक्नु भएको छ । अब प्रक्रिया पूरा गरेर नागरिकता लिनुहुन्छ । त्यो बेलासम्म उपसभापति डीपी अर्यालले पार्टीको जिम्मा लिनुहुन्छ । विधान बमोजिम त्यही व्यवस्था छ ।’





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |