नेकपा माओवादी केन्द्रमा दुई जना उपाध्यक्ष थपिएका छन् । हालै सम्पन्न स्थायी समिति बैठकबाट यसअघि उपमहासचिव रहेकी पम्फा भुसाल र निवर्तमान सभामुख अग्नि प्रसाद सापकोटालाई उपाध्यक्षमा मनोनित गरिएको हो।
माओवादी स्रोतले दिएको जानकारी अनुसार माओवादीको पदाधिकारी, स्थायी समिति, केन्द्रीय समिति र बैकल्पिक केन्द्रीय समितिको संख्या समेत टुंगो लागेको छ ।
जस अनुसार पदाधिकारी २२ जनाको बनेको छ । स्थायी समिति ४४ जनाको बनेको छ भने केन्द्रीय समिति ३८६ जनाको बनेको छ । त्यस्तै बैकल्पिक केन्द्रीय समिति २०२ जनाको बनेको छ । यसरी बैकल्पिक सदस्य समेत जोड्दा माओवादी केन्द्रको केन्द्रीय समिति ५८८ सदस्यीय बनेको ।
माओवादी केन्द्रले पोलिटब्यूरो समिति भने बनाएको छैन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |