

प्रमुख सत्तासाझेदार नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरू भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सचिवालय बैठक सुरू भएको हो ।
सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकअघि सुरू भएको सचिवालय बैठकमा राष्ट्रपति निर्वाचन, सुदूरपश्चिम प्रदेश सरकारसहित राजनीति तथा समसामयिक विषयमा छलफल हुनेछ । भावी राष्ट्रपतिसहितका विषयमा संयन्त्रको बैठक बिहीबार अपरान्ह ३ बजेका लागि डाकिएको छ । यसअघि एमाले सचिवालय बैठक बसेको हो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |