धादिङ,२७ असोज ।
सामरी कल्लाबारी डोजोको आयोजनामा नुवाकोटमा सम्पन्न ‘प्रथम बागमती प्रदेशस्तरीय कराते प्रतियोगिता’मा धादिङले जित्यो नौ पदक जितेको छ । मङ्गलदेखि सुरु भएर आज सम्पन्न भएको प्रतियोगितामा धादिङले जित्यो नौ पदक जित्दै पाँचौ भएको छ ।
प्रतियोगितामा आयोजक नुवाकोट टिम प्रथम भएको छ। नुवाकोटले १३ स्वर्ण, १० रजत र १७ कास्य गरेर कुल ४० पदकसहित बागमती प्रदेश च्याम्पियन भएको अन्तर्राष्ट्रिय रेफ्री तथा प्रतियोगिताका वरिष्ठ जुरी राम लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार सिन्धुपाल्चोकले चार स्वर्ण र चार कास्यसहित आठ पदकका साथ दोस्रो र काठमाडौँले तीन स्वर्ण, एक रजत र आठ कास्यसहित १२ पदकका साथ तेस्रो स्थान हासिल ग¥यो । प्रतियोगितामा ललितपुरले १० पदक, भक्तपुर र रसुवाले चार–चार पदक जितेको सितोरियो कराते नुवाकोटका प्रमुख प्रशिक्षक उत्तम राईले जानकारी दिनुभयो ।
पदक विजेता खेलाडीलाई म्यागङ गाउँपालिका अध्यक्ष आशा तामाङ, उपाध्यक्ष सीता वाइबासहित खेल क्षेत्रका विभिन्न पदमा रहेका अतिथिले नगद रुपैयाँ, शिल्ड, मेडल, पदकसहित समानपत्र प्रदान गर्नुभएको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |