नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी नेपाल टी-ट्वान्टी लिगमा विवाद उत्पन्न भएको छ । पारिश्रमिक नपाएपछि खेलाडीले खेल्न नमान्दा नेपाल टी-ट्वान्टीमा आज मंगलबार हुने खेलहरु अन्योलमा परेको छ ।
त्रिवि क्रिकेट मैदानमा बिहान साढे ८ बजे टस हुनु पर्ने काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सको खेलमा कप्तानले टस गर्न नै नमानेपछि खेल अनिश्चित बनेको हो ।
दुबै टोलीले प्लेईङ-११ मा नाम दर्ता समेत गराएका छैनन् ।
अहिले दुबै टोली बैठकमा छन् । दुबै टिमका खेलाडी, नेपाल टि२० गर्भनिङ काउन्सिलका अध्यक्ष प्रशान्त मल्ल, नेपाल टि२० लिग प्रतियोगिता निर्देशक तथा क्यानका महाप्रबन्धक वृतान्त खनाल, क्यानका क्रिकेट म्यानेजर विनोद दास, कोषाअध्यक्ष रोशनसिंह, म्याचअफिसलहरु बैठकमा छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |