आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्टिय त्रिकेट मैदानमा भएको नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको हो । नेपालका लागि कप्तान रोहित पौडेल र करन केसीले उत्कृष्ट साझेदारी गरे।
स्कटल्याण्डले दिएकाे २१३ रनकाे लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्याे । कमजोर सुरुवात गरेको नेपालका लागि कप्तान पौडेलले १०७ बलमा ७ चौका र ४ छक्काको मद्धतमा ९५ रन जोडे । उनलाई केसीले बलियाे साथ दिए । केसीले ३१ रन जोडे ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |