आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा यूएईले नेपाललाई बलियो लक्ष्य दिएको छ ।
त्रिभुवन विश्वबिद्यालय, किर्तिपुरको खेल मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले ५० ओभरमा ५ विकेट गुमाउँदै ३१० रन बनाएको छ ।
यूएईका लागि भृत्य अरविन्द र कप्तान मोहम्मद वासिम र आसिफ खानले उत्कृष्ट प्रदर्शन गरे । अरविन्दले बलमा चौका र छक्काको मद्धतमा ९४ रन बनाउँदा वासिमले ४९ बलमा २ चौका र ६ छक्काको मद्धतमा ६३ रन प्रहार गरे । खानले १०१ रनको योगदान गरे ।
ओपनर आर्यन लाक्राले ६ रन, सीपी रिजवानले ७ रन, आयान अफजल खानले ३ रन, रोहन मुस्तफाले २० रन, हजरत बिलालले रन, अश्वन्त वल्थापाले रन, जहूर खानले रन र जुनैद सिद्दिकीले रन बनाए ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले दुई विकेट लिएका छन् । ललित राजवंशी र सन्दीप लामिछानेको नाममा एक/एक विकेट रह्यो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |