

एसीसी प्रिमियर कप अन्तर्गत पहिलो खेलमा मलेसियाले घरेलु टोली नेपाललाई २३६ रनको दिएको छ । टियु मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले ५० ओभरमा ९ विकेट गुमाउँदै २३५ रन बनाएको छ ।
मलेसियाका लागि अहमद फैजले अर्धशतकिय पारी खेले । उनले ९५ बलमा ८ चौका र १ छक्काको मद्धतमा ७६ रनको योगदान गरे। ओपनरद्पय मोहम्मद अमिर र विरनदीप सिंहले क्रमश: १७ र ४६ रनको जोडे ।
विजय उन्नीले १२ रन, सैयद अजिजले १३ रन, मोहम्मद स्याहदतले १५ रन, खिजर हयातले २२ रन, मुहम्मद वाफिकले १ रन, स्याजरुल इद्रुसले २१ रन बनाए । फित्री शाम शून्यमै आउट भए ।
नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले तीन-तीन विकेट लिँदा ललित राजवंशीले दुई विकेट लिए । गुलसन झाकाे नाममा एक/एक विकेट रह्यो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |