

धादिङ जिल्ला कबड्डी क्लवको आयोजनामा धादिङबेशीमा थानिय स्तरमा कबड्डी खेलको पहुँच अभिवृद्धि गर्ने उद्धेश्यका साथ असार १ देखि ३ गते सम्म जिल्ला स्तरीय महिला/पुरुष कबड्डी प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताको लागि जेष्ठ १६ देखि २५ गते सम्म टिम दर्ता गर्न सकिने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन धादिङ जिल्लाका खेलाडी वा धादिङकै कुनै विद्यालयमा अध्ययनरत विद्यार्थी हुनुपर्ने छ ।
उक्त प्रतियोगितामा पुरुषतर्फ विजेता र उपबिजेता टिमले क्रमश ५० हजार र ३० हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् भने महिला तर्फ विजेता र उपबिजेता टिमले क्रमश ३० हजार र २० हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् ।
महिला पुरुष दुबैको तृतीय हुने समुहले ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |