

धादिङ,०९ श्रावण।
मंजिला पाण्डे
चरी जस्तै उठ्न मन कसलाई लाग्दैन र ?
सुन्दर बगैंचामा घुम्न मन कसलाई पर्दैन र ?
उँट झै शिर ढाडाे बनाइ हिड्न मन कसलाई लाग्दैन र ?
माैरीले झैं मिहेनत गर्न कसलाई मन पर्दैन र ?
कुबेर जस्तो धनी हुन कसलाई मन लाग्दैन र ?
बुद्ध जस्ताे ज्ञानी हुन कसलाई मन पर्दैन र ?
जीवन भर खुसी हुन कसलाई मन लाग्दैन र ?
आफ्नै देश र परिवारसँग बस्न मन कसलाई पर्दैन र ?
अब गुनासाे गर्दा गर्दै जीवन त्यसै खेर जाने भयाे!
रहरै रहरकाे रहेछ जीवन, एक दिन रहर मै टुङ्गगिने भयाे!
कुन परिभाषामा बुझाउँ म खुसी र सुखी जीवन के हाे भनेर ?
अब तिमी नै भन प्रश्नै प्रश्ननमा सिमित रहेकाे जीवन के हाे भनेर ?





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |