Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ ३०, शनिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

१९ घण्टा अघि
२

मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी

१ दिन अघि
३

सरकारको नीतिप्रति असहमति जनाउँदै धादिङका पत्रकारहरुद्धारा प्रशासनमा धर्ना

२ दिन अघि
४

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

२ दिन अघि
५

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

२ दिन अघि
६

गल्छी गाउँपालिकामा आगामी बजेट तर्जुमा अघि सरोकारवाला बाट सुझाव संकलन

२ दिन अघि
७

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

३ दिन अघि
८

टासी आ.वि.का विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण

३ दिन अघि
९

विभेदकारी नीति विरुद्ध धादिङका पत्रकारको बिरोध

४ दिन अघि
१०

गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट दोस्रो विदेशी प्लेयर घोषित

४ दिन अघि
११

रास्वपा धादिङको सभापतीमा राजन अर्याल

६ दिन अघि
१२

नीलकण्ठद्वारा एसईई र BLE मा ४ जिपिए ल्याउने विद्यार्थीसँगै शतप्रतिशत नतिजा ल्याउने विद्यालय र शिक्षकलाई नगदसहित सम्मान

६ दिन अघि

धेरै पढिएका

१

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

३ दिन अघि
२

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

१ हफ्ता अघि
३

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

२ हफ्ता अघि
४

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

२ हफ्ता अघि
५

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२ हफ्ता अघि
६

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

१ हफ्ता अघि
७

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

३ हफ्ता अघि
८

श्रीमानले गरे श्रीमतीको हत्या

१ हफ्ता अघि
९

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

२ दिन अघि
१०

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

२ दिन अघि
११

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

३ हफ्ता अघि
१२

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ हफ्ता अघि

व्यवस्था फेरियो, विकासले कोल्टे फेरेन

  • Default Profile
  • बागमती कलम
  • ३३४ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ कार्तिक २५, शुक्रबार (३ साल अघि)
Post Thumbnail

पाल्पाकी तिलिसरा विश्वकर्माले यसअघिका निर्वाचनमा उम्मेदवारप्रति चासो दिएर केही गर्छन् भन्ने आशै आशमा उत्साहित हुँदै मतदान गरिन् । रामपुर नगरपालिका–८ स्थित भुजातकी ७७ वर्षीया तिलिसराले उम्मेदवारका चुनावी योजनाले प्रभावित भएर गाउँले विकासमा छिट्टै फड्को मार्ने महत्वकाङ्क्षा बोकेर मत खसाल्दै आएकी हुन् ।

निर्वाचनलाई निकै महत्व दिने उनी जितेर गएका नेतृत्वले विकास त परै जाओस् गाउँ फर्केर नआउँदा सोझा जनतालाई झुक्याएर आफू सत्तामा रमाउने गरेकामा गुनासो पोद्यिछन् । बूढेसकालमा आर्थिक अभावमा सामान्य स्वास्थ्योपचार गर्न नसक्दा कष्टसँग गरिब, विपन्न नागरिकले जीवन बिताउनु पर्दा यसमा आफूले दिएको मताधिकारको कदर नभएको बताउछिन् । औषधि उपचारमा निःशुल्क र बूढेसकालमा तनावमुक्त भएर आनन्दसँग जीवनयापन गर्ने वातावरण नेतृत्वले सिर्जना गर्नुपर्ने तिलिसराको भनाइ छ ।

“हामीजस्ता पाकापुस्तालाई नानाथरीका प्रलोभन देखाएर चुनाव जित्ने काम मात्रै भयो”, उनले भनिन्, “गाउँमा विकासले गति लिन सकेन, उमेरले आठ दशक लाग्न थालियो, विकास भने देख्न पाइएन, देशमा जुन सरकार आए पनि हाम्रो दुःख हामीसित नै छ, सुख काट्ने र रमाउने भनेको हाम्रो मतले सत्तामा पुगेकाहरु मात्र रहेछन् ।”

गाउँका मतदातामाझ ठूला सपना र योजना बाँड्नुभन्दा पनि आधारभूत समस्याको निकास गर्ने नेतृत्व चाहिएको बताउँछिन्, ७० वर्षीया खगीसरा विश्वकर्मा ।  आर्थिक अभावमा बिरामी पर्दा उहाँलाई उपचारमा समस्या छ । ज्येष्ठ नागरिकलाई गाउँमै निःशुल्क स्वास्थ्योपचार, जाडोयाममा न्यानो लुगा, पानी आउँदा ओत लाग्ने बासस्थान र बिहान साँझ दुई छाक आनन्दले हातमुख जोड्ने व्यवस्था भए यसमै खुसी रहने उनी बताउँछिन्।

गरिब, विपन्न नागरिकले सामान्य औषद्योपचार गर्न नपाएर अकालमै ज्यान गुमाउनुपरेको उल्लेख गर्दै यस्ता समस्या समाधान गर्ने नेतृत्व नै आजको आवश्यकता रहेको विश्वकर्मा बताउछिन्। सोही ठाउँकै ७५ वर्षीया हिमकान्ति अधिकारी पनि यस पटकको निर्वाचनमा ज्येष्ठ नागरिकको हितमा काम गर्ने उम्मेदवारलाई मतदान गर्ने पक्षमा छिन् ।

यसभन्दा अघिका नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै ज्येष्ठ नागरिकलाई सम्मान र सद्भाव गर्ने सक्षम उम्मेदवार नै देशको लागि आवश्यक रहेको बताइन् । चुनाव आउँदैपिच्छे गाउँ आउने तर निर्वाचनपश्चात् गाउँ नपस्ने नेतृत्वले विकास र समृद्धि नदिएको उनको भनाइ छ । उनको घरमा यतिबेला विभिन्न राजनीतिक दलका तथा स्वतन्त्र उम्मेदवार मत माग्न दिनहुँजसो पुगेकै छन् ।

अघिल्ला निर्वाचनकै मुद्दा र योजना लिएर आउने तर काम नगर्ने परिपाटीले मतदाताले यस पटक उम्मेदवारका योजना र मुद्दालाई त्यति महत्व दिएका छैनन् । गाउँमा सामान्य समस्याको समधान गर्न नसक्ने तर मतदानलाई मध्यनजर गर्दै सीधा नागरिकलाई अनेकौँ आश्वासन नदिन मतदाताले अनुरोध गरेका छन् । अबको पाँच वर्षमा आफूले काम सक्ने आधारभूत योजना लिएर प्रतिबद्धता जनाउने उम्मेदवार पहिचान गरी मतदान गर्ने सोचमा मतदाता छन् ।

ग्रामीण भेगमा चुनाव जित्ने आधार भनेको गरिब, विपन्न समुदाय हो । गाउँका सोझा साझा जनतालाई अनेकन आश्वासन दिएर आफ्नो पक्षमा मत माग्न उम्मेदवार घरदैलोमा पुगेका छन् । उम्मेदवार योजना सुन्दा विकासमूलक र आकर्षक छन् । ती चुनावी योजना आफ्नो कार्यकालमा पूरा भएमा देशमा विकासको लहर छाउनेछ ।

नेतृत्वमा पुगेका व्यक्ति सत्ताको मोहमा अलमलिने, आफ्ना कार्य क्षेत्रमा नफर्कने, विकासमा चासो नदिने प्रवृत्तिप्रति अहिले मतदाता आफैँले खुलेर विरोध गरिरहेका छन् । मतदातामा चेतनाको स्तर वृद्धि हुँदै जाँदा हाम्रोलाई भन्दा पनि राम्रोलाई मतदान गर्नुपर्छ भन्ने मानसिकताको विकास हुँदै गएको पाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • pakrau

    सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

  • malekhu-mugling-sadak-pul

    मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी

  • patrakaraandlon-dhd

    सरकारको नीतिप्रति असहमति जनाउँदै धादिङका पत्रकारहरुद्धारा प्रशासनमा धर्ना

  • pakrau-mahila-purus

    झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

  • समाचार
  • १

    सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ
    १९ घण्टा अघि

  • २

    मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी
    १ दिन अघि

  • ३

    सरकारको नीतिप्रति असहमति जनाउँदै धादिङका पत्रकारहरुद्धारा प्रशासनमा धर्ना
    २ दिन अघि

  • ४

    झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ
    २ दिन अघि

  • ५

    घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ
    २ दिन अघि

  • ६

    गल्छी गाउँपालिकामा आगामी बजेट तर्जुमा अघि सरोकारवाला बाट सुझाव संकलन
    २ दिन अघि

  • ७

    धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते
    ३ दिन अघि

  • ८

    टासी आ.वि.का विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण
    ३ दिन अघि

  • ९

    विभेदकारी नीति विरुद्ध धादिङका पत्रकारको बिरोध
    ४ दिन अघि

  • १०

    गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट दोस्रो विदेशी प्लेयर घोषित
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution