

श्री सिद्धेश्वर माध्यमिक विद्यालय सिद्धलेक-२ नलाङ,ठाँटीभञ्ज्याङको शिक्षक आवश्यकता सम्बन्धी सूचना !
प्रस्तुत विषयको सम्बन्धमा मिति २०८०/०५/०१ गतेको विद्यालय व्यवस्थापन समितिको निर्णय र मिति २०८०/०५/०३ गते सिद्धलेक गाउँपालिकाको अनुमति संम्बन्धमा विषयक पत्रानुसार यस श्री सिद्धेश्वर माध्यमिक विद्यालयमा रिक्त मा.वि.(करार) तह विज्ञान शिक्षक पदपुर्तिको लागि तपशिल बमोजिम दरखास्त आह्वान गरी यो सूचना प्रकाशन गरिएको छ ।
तपशिल
१) विज्ञापन नम्बर : ०१–०८०।०८१
२) पद : मा.शि. (करार अस्थायी दरबन्दी)
३)तह : मा.वि
४) विषय : विज्ञान
५) आवश्यक संख्या: १ (एक)
६) शैक्षिक योग्यता: कम्तीमा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण वा सो सरह ।
७) निवेदन दस्तुर: रु १५००।– (अक्षरुपी एक हजार पाँच सय)
८) तलब स्केल: सरकारी स्केल बमोजिम ।
९) आवश्यक कागजातहरु :
-नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि – १ प्रति
-एस.एल.सी/एस.इइ देखि माथिल्लो योग्यताको सम्पुर्ण विषय उत्तीर्ण गरेको ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि – १/१ प्रति
-मा.वि तहको लाइसेन्सको प्रमाणित प्रतिलिपि –१ प्रति
-एक प्रति पार्सपोट साइजको फोटो टाँसिएको व्यक्तिगत निवेदन –१ प्रति
१०) आवेदन मिति : २०८०/०५/०३ देखि २०८०/०५/१७ गते ४ बजे सम्म।
११) सम्पर्क मिति : २०८०/०५/१८ गते ११:०० बजे ।
१२)परिक्षाको मिति : सिद्धलेक गाउँपालिकाले तोके बमोजिम।
१३) परिक्षाको किसिम : लिखित र प्रयोगात्मक (शिक्षक सेवा आयोगले तोके बमोजिम)।
१४) परिक्षा हुने स्थान : सिद्धलेक गाउँपालिकाको कार्यालय बुङचुङ,धादिङ ।
पुनश्च :
१) निवेदकको उमेर १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ ।
२) परिक्षाको दिन सक्क्ल प्रमाण पत्र सहित उपस्थित हुनुपर्नेछ ।
३)माथिल्लो योग्यतालाई विषेश प्राथमिकता दिइनेछ ।
४) आफनो कागजात फाइलिङ गरि बुझाउनु पर्नेछ ।
५) थप जानकारीको लागी : ९८५१०५०५६५(अध्यक्ष) ,९८५१०२५६४४(प्रधानाध्यापक)
Email:[email protected]






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |