

काठमाण्डौ । निजी विद्यालय सञ्चालकहरूले भदौ १८ गतेदेखि विद्यालय बन्द गर्ने घोषणा गरेका छन् ।
विद्यालय शिक्षा विधेयकमा आफूहरूको माग पूरा नगरेमा निजी विद्यालयका छाता सङ्गठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् ।
उनीहरूले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने र पूर्ण छात्रवृत्तिको व्यवस्था विधेयकबाट हटाउनुपर्ने माग राखेका छन् ।
विगतमा भएको सहमति अनुसार प्रतिनिधिसभाबाट विधेयक सच्याउन महासङ्घले माग गरेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |