नेपाल विद्यार्थी संघ जनस्वास्थ्य केन्द्रीय विभाग चिकित्सा शास्त्र अध्ययन संस्थान क्याम्पस समितिले छात्रवासको उचित व्यवस्था गर्न माग गरेको छ।
समितिले केन्द्रीय जनस्वास्थ्य विभाग अन्तर्गत अध्ययनरत जनस्वास्थ्य विद्यार्थीहरूले छात्रबास नपाएको भन्दै विभागीय प्रमुखसमक्ष तत्काल छात्रबासको व्यवस्था गर्न माग गरेको हो।
साथै हालको छात्रबास दुर्गन्धित भएको भन्दै त्यसको व्यवस्थापन गर्न पनि माग गरिएको छ। अध्यक्ष सुमित बोहरासहितले विभागीय प्रमुखलाई यस्तो माग राखेका हुन्।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |