Logo

WordPress database error: [Disk full (/tmp/#sql_17c9c6_41.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
SELECT wp_posts.* FROM wp_posts LEFT JOIN wp_term_relationships ON (wp_posts.ID = wp_term_relationships.object_id) WHERE 1=1 AND ( wp_term_relationships.term_taxonomy_id IN (58) ) AND wp_posts.post_type = 'nav_menu_item' AND ((wp_posts.post_status = 'publish')) GROUP BY wp_posts.ID ORDER BY wp_posts.menu_order ASC

२०८२ चैत्र १९, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य

WordPress database error: [Disk full (/tmp/#sql_17c9c6_41.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
SELECT wp_posts.* FROM wp_posts LEFT JOIN wp_term_relationships ON (wp_posts.ID = wp_term_relationships.object_id) WHERE 1=1 AND ( wp_term_relationships.term_taxonomy_id IN (45) ) AND wp_posts.post_type = 'nav_menu_item' AND ((wp_posts.post_status = 'publish')) GROUP BY wp_posts.ID ORDER BY wp_posts.menu_order ASC

  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

गायक प्रदिप बराईलीको “पाईन देशमा काम” सार्वजनिक (भिडियोसहित)

४ घण्टा अघि
२

एसईईको उत्तरपुस्तिका परीक्षण पनि आजैदेखि शुरू

१0 घण्टा अघि
३

एसईई आजदेखि : धादिङमा ५ हजार भन्दा बढी विद्यार्थी सहभागी

१७ घण्टा अघि
४

कस्तो छ,आज र भोलिको मौसम ?

२ दिन अघि
५

काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ

२ दिन अघि
६

आजदेखि मुग्लिङ-मलेखु सडक खण्ड राति ३ दिन बन्द हुने

२ दिन अघि
७

धादिङमा फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाइते (घाइतेहरुको विवरणसहित)

३ दिन अघि
८

वैशाख १ देखि प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स सञ्चालन गर्न रोक

३ दिन अघि
९

राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन भङ्ग

३ दिन अघि
१०

धादिङबाट चोरी भएका दुई मोटरसाइकलसहित ३ जना पक्राउ

४ दिन अघि
११

ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति

४ दिन अघि
१२

कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

४ दिन अघि

धेरै पढिएका

१

सिद्धलेकमा निजी जग्गा प्रयोगको विवादः मुआब्जा माग्दा अध्यक्षबाट दुर्व्यवहार (भिडियोसहित)

१ हफ्ता अघि
२

करेन्ट लागेर धादिङमा एक युवकको मृत्यु

३ हफ्ता अघि
३

धादिङ-२ मा कांग्रेसले लियो अग्रता

३ हफ्ता अघि
४

खनियाबासमा कृषक समूह स्तरीय हाजिरीजवाफ प्रतियोगिता

२ हफ्ता अघि
५

धादिङ-२ मा नेकपाका उम्मेदवार भण्डारीले लिए अग्रता

३ हफ्ता अघि
६

धादिङमा फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाइते (घाइतेहरुको विवरणसहित)

३ दिन अघि
७

धादिङमा ३ सय १० मतदान केन्द्रबाट मतदान हुँदै, कति छन् मतदाता ?

४ हफ्ता अघि
८

धादिङ क्षेत्र नं.२ को कांग्रेस-एमालेका ‘गढ’ हरूमा घण्टीको दबदबा

३ हफ्ता अघि
९

धादिङमा रास्वपाको ऐतिहासिक ‘क्लिन स्वीप’ : दुईवटै क्षेत्रमा भारी मतान्तरले विजयी

३ हफ्ता अघि
१०

धादिङ-१ मा रास्वपा उम्मेदवार तामाङको अग्रता कायमै

३ हफ्ता अघि
११

धादिङ-१ मा रास्वपाका तामाङको फराकिलो अग्रता

३ हफ्ता अघि
१२

Gen-Z आन्दोलनका क्रममा फरार एक बन्दी धादिङबाट पक्राउ

३ हफ्ता अघि

एसईई आजदेखि : धादिङमा ५ हजार भन्दा बढी विद्यार्थी सहभागी

  • बागमती कलम
  • WordPress database error: [Disk full (/tmp/#sql_17c9c6_41.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
    SHOW FULL COLUMNS FROM `wp_postmeta`

    ४२ पटक पढिएको

    WordPress database error: [Disk full (/tmp/#sql_17c9c6_41.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
    SHOW FULL COLUMNS FROM `wp_options`

  • प्रकाशित मिति: २०८२ चैत्र १९, बिहिबार (१७ घण्टा अघि)
एसईई आजदेखि : धादिङमा ५ हजार भन्दा बढी विद्यार्थी सहभागी

धादिङ- देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु हुँदैछ । यस वर्ष धादिङ जिल्लाबाट ५ हजार ४६ जना विद्यार्थी परिक्षामा सहभागि हुने भएका छन् ।

परिक्षाको तयारी पुरा गरी स्थानीय सुरक्षा निकाय समेत तयारी अवस्थामा रहेको शिक्षा विकास तथा समन्वय इकाइ धादिङका सूचना अधिकारी चन्द्रिका मल्लले जानकारी दिनुभयो ।

धादिङमा २४ परिक्षा केन्द्रबाट सहभागि विद्यार्थीहरुमध्ये पुरक तर्फ ८ सय जना र नियमित तर्फ ४ हजार २ सय ४६ जनाले एसइइ दिनेछन् । प्राविधिक तर्फ समेत धादिङमा १ सय ८२ जना विद्यार्थी सहभागि हुने जनाइएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भूमिलाल शर्मा सुवेदीले एसइइ परिक्षा सफ पार्न, स्वच्छ, शान्त र मर्यादित बनाउन शिक्षक अभिभावक, विद्यार्थीहरुलाई आग्रह गर्दै केन्द्राध्यक्षहरुलाई परिक्षाको मर्यादा कायम गरि अझ राम्रो बनाउन आग्रह गर्नुभएको छ।

परिक्षाको लागी २४ केन्द्राध्यक्ष, ३५ सहायक केन्द्राध्यक्ष, नीरीक्षक २ सय ५३ जना तथा ३ सय ६० सुरक्षाकर्मी सहित ८ सय २५ जना जनशक्ति प्रत्यक्ष रुपमा परिचालित हुने तयारी भएको सूचना अधिकारी मल्लेले जानकारी दिनुभयो ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार देशभर यस वर्ष ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । ती परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र ७ जना अन्य छन्।

जापानको एभरेस्ट स्कुलसहित एक हजार ९६६ परीक्षा केन्द्रमा एसईई हुनेछ । नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिन लागेका हुन् ।

परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मी गरी झण्डै ७३ हजार जनशक्ति परिचालन गरिएको छ ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा आउँदो २९ गते सकिनेछ ।

यस वर्ष परीक्षालाई थप पारदर्शी र व्यवस्थित बनाइने भएको छ । उत्तरपुस्तिका परीक्षणलाई छिटोछरितो बनाई एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने गृहकार्य भइरहेको छ ।

यस्तै, यस वर्ष एसईई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाएको छ । अनुगमनका लागि हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • paina-dershma-kaam

    गायक प्रदिप बराईलीको “पाईन देशमा काम” सार्वजनिक (भिडियोसहित)

  • see

    एसईईको उत्तरपुस्तिका परीक्षण पनि आजैदेखि शुरू

  • mausam

    कस्तो छ,आज र भोलिको मौसम ?

  • Chhabi-rijal

    काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ

  • समाचार
  • १

    गायक प्रदिप बराईलीको “पाईन देशमा काम” सार्वजनिक (भिडियोसहित)
    ४ घण्टा अघि

  • २

    एसईईको उत्तरपुस्तिका परीक्षण पनि आजैदेखि शुरू
    १0 घण्टा अघि

  • ३

    एसईई आजदेखि : धादिङमा ५ हजार भन्दा बढी विद्यार्थी सहभागी
    १७ घण्टा अघि

  • ४

    कस्तो छ,आज र भोलिको मौसम ?
    २ दिन अघि

  • ५

    काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ
    २ दिन अघि

  • ६

    आजदेखि मुग्लिङ-मलेखु सडक खण्ड राति ३ दिन बन्द हुने
    २ दिन अघि

  • ७

    धादिङमा फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाइते (घाइतेहरुको विवरणसहित)
    ३ दिन अघि

  • ८

    वैशाख १ देखि प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स सञ्चालन गर्न रोक
    ३ दिन अघि

  • ९

    राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन भङ्ग
    ३ दिन अघि

  • १०

    धादिङबाट चोरी भएका दुई मोटरसाइकलसहित ३ जना पक्राउ
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    WordPress database error: [Disk full (/tmp/#sql_17c9c6_41.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
    SELECT wp_posts.* FROM wp_posts LEFT JOIN wp_term_relationships ON (wp_posts.ID = wp_term_relationships.object_id) WHERE 1=1 AND ( wp_term_relationships.term_taxonomy_id IN (57) ) AND wp_posts.post_type = 'nav_menu_item' AND ((wp_posts.post_status = 'publish')) GROUP BY wp_posts.ID ORDER BY wp_posts.menu_order ASC

    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution

    WordPress database error: [Disk full (/tmp/#sql_17c9c6_41.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
    SHOW FULL COLUMNS FROM `wp_options`